लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरी बाट धरानतर्फ आउदै गरेको को.२ च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान-१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान-२ बस्ने बर्ष ५६ को बनबरीलाल शर्माले लुकाइ-छिपाई ल...

नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत

नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत
काठमान्डाैं / नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ । आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ । खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए । आजक...

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने
काठमान्डाैं / रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु भएको छ । यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएका क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरेर मूल मन्दिर वरिपरिको प्यासेज पुननिर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर...

सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै

सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै
काठमान्डाैं / पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् । सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो । बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल न...

रंगेली सडक खण्ड अन्तर्गत ६ स्थानमा क्यामेरा जडान

रंगेली सडक खण्ड अन्तर्गत  ६ स्थानमा क्यामेरा जडान
विराटनगर / मोरङको पुरानो सदरमुकाम रंगेलीमा सीसी क्यामेरा जडान गरिएको छ । सवारी दुर्घटना एवं अपराध नियन्त्रण गर्नका लागि रंगेली नगरपालिकाले बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको हो । विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने ठाउँ र मुख्य बजार क्षेत्र गरेर ६ स्थानमा क्यामेरा जडान गरिएको छ । बसपार्क, छोटी भन्सार, भोटुवाबु चोक र नगरपालिका अगाडि क्यामेरा जोडिएको छ । नगर प्रमुख दिलिपकुम...

नेकपामा राष्ट्रपतिको सक्रियता

काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्...

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमान्डाेैं / छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघ...

झापामा गुडिरहेको टेम्पोमा आगालागी

झापा अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलेको छ । आज बिहान अर्जुनधारा नगरपालिका ५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाएको मे १ ह ५८६२ नम्बरको टेम्पोमा आकस्मिक आगो लागेको हो । पश्चिमबाट पुर्ब महानन्द चोक तर्फ जाँदै गरेको टेम्पोमा अचानक तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट टेम्पो पुर्ण रुपमा जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले ...

सुनसान छ,‘कान्छी नेपाल’

सुनसान छ,‘कान्छी नेपाल’
काठमान्डाैं / शैलेश्वरी मन्दिरको उत्तर दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका ¥याक रित्ता छन् । ८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’का रुपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ । अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्य...

बालबालिका बेचबिखनको आरोपमा निर्देशक डंगोल पक्राउ

बालबालिका बेचबिखनको आरोपमा निर्देशक डंगोल पक्राउ
काठमाडौं– बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ । बाँकी विवरण आउन बाँकी छ ।