एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण
सुनसरी / सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला पर...

इटहरी मेडिकलको लापर्वाही, जनताको स्वास्थ्यमा खेलबाड

इटहरी मेडिकलको लापर्वाही, जनताको स्वास्थ्यमा खेलबाड
इटहरी , प्रदेश नं १ को मोरङ र सुनसरीमा अहिले अत्याधिक मात्रामा डेंगुका बिरामीहरु बढ्दै जान थालेका छन । धरानबाट फैलिएको यो रोग इटहरी हुँदै मोरङको सुन्दरहरैचा, बेलाबारी पथरिसनीश्चरे हुँदै झापाको केही भागमा समेत देखिन थालेको छ । इटहरी स्थित इटहरी मेडिकलले ल्याव टेस्टको गलत रिपोर्ट निकालेको छ । मेडिकलले डेंगु नलागेको व्यक्तिलाई डेंगु लागेको रिपोर्ट दिएको हो । मोरङ सुन्दरहरैचाका रेवती नि...

बेलुकाबाट वर्षा बढ्ने, सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं , १९ साउन । आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ । महाशाखाकी ...

जनावर धपाउन हानेकाे गोली लागेर एक जनाको मृत्यु

डोटी / जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । गए राति करीब १०ः४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ...

रक्सी भनेर तेल खाँदा एकको मृत्यु

ओखलढुंगा, १८ साउन ।  मोलुङ गाउँपालिका-७ पात्लेमा मछिनोको तेल खाँदा एक जनाएको मृत्यु भएको छ। शनिबार रक्सी भनेर मछिनोको तेल खाँदा ३९ वर्षीय मकर तामाङको मृत्यु भएको हो। वडा अध्यक्ष हेमबहादुर सुनुवारले मदिरा भनेर मछिनोको तेल खाँदा ज्यान गएको जानकारी दिए। शुक्रबार साँझदेखि नै मदिराले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुन सक्ने सुनुवारको अनुमान छ। मृतक तामाङ नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग च...

अस्पतालको आकस्मिक कक्षको बेडसम्मै कुकुरको रजाँई

अस्पतालको आकस्मिक कक्षको बेडसम्मै कुकुरको रजाँई
मोरङ । चौबिसै घण्टा खुल्ला हुने अस्पतालको आकस्मिक कक्षको बेडमै कुकुरहरु पुग्छन र त्यहिँ सुत्छन भन्दा धेरैलाई आश्चर्य लाग्न  सक्छ । तर् मोरङको मंगलबारे अस्पतालको आकस्मिक कक्षको हालत यस्तै छ । जहाँ मानिसको उपचार गरिने आकस्मिक कक्षामा कुकुर आरामले विश्राम गरिरहेका हुन्छन् । उनीहरूको विरामी राख्ने बेडमुनि भुइँमा बिश्रामस्थल हुन्छ । उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकस्मिक कक्षको बेड सम्मै...

हरिनगर गाउँपालिकाले दियो मृतकको परिवारलाई २५ हजार

हरिनगर गाउँपालिकाले दियो मृतकको परिवारलाई २५ हजार
सुनसरी । हरिनगर गाउँपालिकाले बाढीका कारण मृत्यु हुनेको परिवारलाई राहत दिएको छ । उसले बाढीमा परेर मृत्यु भएका रामनगरको भुटाहा ७ का ११ बर्षिय तोसिब अन्सारीको परिवारलाई राहत दिएको हो । बालक अन्सारी वडा नं २ मा रहेको नहरमा दिउँसो २ बजे नुहाउन गएका थिए । नहरमा पानीको सतह बढि भएको कारण बालकको डुबेर मृत्यु भएको थियो । निम्न वर्गीय परिवारलाई राहत दिइएकोहरिनगर गाउँपालिका अध्यक्ष गफार अन...

गोली हानी फरार आरोपी १९ वर्षपछि समातिए

गोली हानी फरार आरोपी १९ वर्षपछि समातिए
उदयपुर । महिलालाई गोली हानी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन् । २०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं–९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीकी ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो। हत्यापछि घटनास्थल नजिकै शवलाई जलाएर फरार भएकामध्ये प...

बालुवा ओसार्ने ट्रकसँग २ हजार घूस लिने पाँच प्रहरी पक्राउ

बालुवा ओसार्ने ट्रकसँग २ हजार घूस लिने पाँच प्रहरी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले जिल्ला ट्राफिक कार्यालय, काभ्रेका पाँच जना प्रहरीलाई घुस सहित पक्राउ गरेको छ। उनिहरुले मेलम्चीदेखि काठमाडौंतर्फ गिट्टी, बालुवा लिई आउने टिप्परसँग राजमार्गको चेक पोष्टमा दुईहजार लिने गरेको भन्ने सुचना पाएपछि अख्तियारले उनीहर माथि निगरानी बढाएको थियो। काठमाडौँको टङ्गाल स्थित अख्तियार का्र्यालयबाट खटिएको टोलीले विभिन्न चेक पोष्टबाट ५ प्रहरीलाई पक्...

पक्राउ परेका विप्लव कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै रिहा हुँदै

पक्राउ परेका विप्लव कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै रिहा हुँदै
  विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्।जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ। सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। उनीहरु पक्राउ परेपछि कम्तीम...