काेशी प्रहरी कार्यालयमामा जुत्ता नलगाइ कार्यालयमा प्रवेस गर्न नपाइने

काेशी प्रहरी कार्यालयमामा   जुत्ता नलगाइ कार्यालयमा प्रवेस गर्न नपाइने
इटहरी । सुन्दै अचम्म लाग्दो हो  प्रहरी कार्यालयमा जुत्ता नलगाई प्रवेश गर्न नपाइने भन्दा । अचम्म हुनु पर्दैन कोसी प्रदेश प्रहरी कार्यालयमा यस्तै एक घटना सार्वजनिक भएको छ । त्यो पनि आम सर्वसाधरणमाथी भने भएको होइन ।दिन रात जनतालाई नै सु सूचित गराउने पत्रकार माथि नै यस्तो घटना भएको हो । बुधवार समाचार सङ्कलनका लागि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका एक पत्रकारलाई जु...

न्यायाधीश रामेश्वर रेग्मीको निधन

न्यायाधीश रामेश्वर रेग्मीको निधन
काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा ...

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्नेमा जोड

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्नेमा जोड
विराटनगर / अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्ने बताए । समतामुलक र न...

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह
काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगर प्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन...

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ
काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्‍यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ । विश्व...

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा ...

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औ‌ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए । ‘शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्...

सिन्धुलीमा बन्चरो प्रहारबाट बुबाको हत्या

सिन्धुलीमा बन्चरो प्रहारबाट बुबाको हत्या
सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै...

बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता
काठमाडौं  । काठमाडौं जिल्ला अदालतले बेचन झाविरुद्ध ठगी र संगठित अपराधको अभियोगमा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानमा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको तथ्य फेला परेको थियो, जसले नक्कली भुटानी शरणार्थी प्रकरणको थप जानकारी खुल्न सक्ने आशा गरिएको थियो। तर, अदालतमा दायर अभियोगपत्रमा झाले आफूलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुनै जानकारी ...

गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा भाँचिएर लाग्दा महिलाको घटनास्थलमै मृत्यु

गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा भाँचिएर लाग्दा महिलाको घटनास्थलमै मृत्यु
बारा । बाराको निजगढमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा भाँचिएर बजारिंदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । निजगढ नगरपालिका– ११ मा भुरकोट जातको रुखको हाँगा भाँचिँदा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो । अन्य दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब ३ बजे निजगढ नगरपालिका– १० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रुखको हाँगा खस्दा निजग...