कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित

कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित
काठमाडाैं । बहुप्रतिक्षित हितेन्द्र देव शाक्यले तीन वर्षअघि सर्वोच्च अदालतमा दिएको मुद्दाको सुनुवाई आज (बुधबार) पनि स्थगित भएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि दायर गरेको रिट आज पनि सुनुवाइ नहुने सूचीमा चढेको हो । यो रिट बुधबार पेशीका लागि तोकिएको थियो । तर ...

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई सरकारले ५ लाख दिने

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई सरकारले ५ लाख दिने
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख (भदौ ३ गते) मनाइने विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले सम्मान गर्ने भएका हुन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व मानवीय दिवस अगष्ट ...

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय
काठमाडौं / भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको ह...

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
स्याङजा । सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्व सचिव हुन् । अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय नगएको गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । ‘अ...

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
स्याङजा । सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्व सचिव हुन् । अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय नगएको गाउँपालिकाका प्रवक्ता कृष्णबहाद...

सुनको मूल्य आकासियो, तोलाकै डेढ लाख कट्याे , चाँदीकाे कति ?

सुनको मूल्य आकासियो, तोलाकै डेढ लाख कट्याे , चाँदीकाे कति ?
इटहरी । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको...

बुटवलमा बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर : ट्रक दुर्घटनामा चालकको मृत्यु

बुटवलमा बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर : ट्रक दुर्घटनामा चालकको मृत्यु
बुटवल । बुटवल–१३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक बुटवल उपमहानगरपालिका–१३ का २३ वर्षीय अंकृत पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलम...

बेलबारीको निजी वनमा हात्ती मृत फेला

बेलबारीको निजी वनमा हात्ती मृत फेला
इटहरी । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुच...

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउने प्रधानमन्त्रीकाे तयारी

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउने प्रधानमन्त्रीकाे तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा हिजो (सोमबार) निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्...

कर्मचारीको तलब बढाउने तयारी गर्दै सरकार

कर्मचारीको तलब बढाउने तयारी गर्दै सरकार
इटहरी । सरकारले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य थालेको छ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो । त्यही आधारम...