झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना

झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
झापा / झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थियो । सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ व...

पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गयो

पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गयो
पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ। काभ्रेपलाञ्चोकको पाँचखालमा निरन्तरको वर्षासँगै आएको पहिरोले पुरिँदा घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ। पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षीय सज्जन तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पहिरोले घर पुरिएको तीन घण्टाअघि बालकको शव डोजरले निकालेको छ।

प्रहरीलेनै निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन

प्रहरीलेनै निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन
प्रहरीले एक गर्भवती महिला र उनका २ दिदीबहिनीलाई निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन भएपछि प्रहरी चौकी इन्चार्ज र एक महिला सिपाहीलाई निलम्बन गरिएको छ । भारतको असम राज्यमा भएको यो घटना ८ सेप्टेम्बरको हो तर पीडित महिलाले मंगलबार मात्र मिडियासमक्ष आफूमाथि भएको ज्यादतीबारे बोलेकी थिइन् । महिलाले आफूमाथि भएको ज्यादतीबारे बोलेपछि प्रशानले कारवाही अगाडि बढाएको हो । महिलाका अनुसार उनी २ ...

बस दुर्घटना हुँदा २३ जना घाइते

बस दुर्घटना हुँदा २३ जना घाइते
सिन्धुली / सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटना हुँदा बसमा सवार २३ जनाको...

अविरल वर्षाका कारण भोजपुरमा पनि घर भत्कियो

अविरल वर्षाका कारण भोजपुरमा पनि घर भत्कियो
भोजपुर । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो। यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ। स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भ...

धरानमा खोला कटानले एउटा होटल भासियो, ५ घर जोखिममा

धरानमा खोला कटानले एउटा होटल भासियो, ५ घर जोखिममा
धरान । धरान–४ निशाने खोलाको कटानका कारण ५ घर जोखिममा परेका छन् । खोलाको कटानका कारण भक्त राईको होटलको हटरा भासिएको धरान–४ का वडाध्यक्ष दोर्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार राईको घरुको आधा भाग चर्किसकेको छ । अन्य ५ घर पनि जोखिममा परेको छ । निशानेमा होटल सञ्चालन गरिरहेका सन्तोष राई, पूजा राईको होटल जोखिममा परेको उनले जानकारी दिए । खोलाले कटान गरेका कारण पहिरो जाने क्रम जारी रहेको...

राज्यले गर्दै आएको विभेद अन्त गर्ने गरी निती नियम नबनाए आन्दोलन थाल्ने चेतावनीः पुरी

राज्यले गर्दै आएको विभेद अन्त गर्ने गरी निती नियम नबनाए आन्दोलन थाल्ने चेतावनीः पुरी
इटहरी । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सामुदायिक र संस्थागत विद्यालयहरुविच राज्यले गर्दै आएको विभेद अन्त गर्ने गरी निती नियम नबनाए आन्दोलन थाल्ने चेतावनी दिए। प्याब्सन प्रदेस नम्बर १ले आयोजना गरेको प्रदेस स्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै प्याब्सन अध्यक्ष पुरीले राज्यलाई संस्थागत विद्यालयहरुलाई गरिने व्यवहार परिवर्तन गर्...

सुनसरीको सेउती खोलामा एक जनाको शव फेला

सुनसरीको सेउती खोलामा एक जनाको शव फेला
इटहरी, सुनसरीको रामधुनी सेउती खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ । रामधुनी नगरपालिका–६ बक्लौरी बस्ने ३५ बर्षीय बिरेन्द्र साह खोलामा मृत अवस्थामा फेला परेका हुन्। खोलामा साह पानीमा डुबेको अवस्थामा शव फेला परेको भनि स्थानीय बासीहरुले अस्थाई प्रहरी बिट पंचायममा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय पकली प्रहरी टोली खटि कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेक...

बेलबारी नगरपालिकाको २ वर्ष, नगरप्रमुख सुवेदिको २३ महत्वपूर्ण काम

बेलबारी नगरपालिकाको २ वर्ष, नगरप्रमुख सुवेदिको २३ महत्वपूर्ण काम
बेलबारी,बाहुनी, डाँगीहाट र कसेनी गाविस मिलेर बनेको बेलबारी नगरपालिका प्राकृतिक स्रोतसाधनका दृष्टिकोण धनी नगरपालिकाको रुपमा पर्छ । खोला, वन, पेट्रोलखानी,उर्वर भूमि यहाँको मुख्य स्रोत बन्न सक्नेछ ।यहाँका पर्यटकीय क्षेत्रहरु वेतना सिमसार, धनपालगढी,रमितेडाँडा लगायतका स्थलहरु रहेका छन् । अन्तरीक पर्यटन प्रर्बधनको राम्रो समभावना रहेका छन् । बेलबारी नगरपालिकाले गरेका महत्वपुर्ण कामहरु १) दिर्घरोग...

अविरल वर्षाका कारण पहिरोले पुरिएर बालकको मृत्यु

अविरल वर्षाका कारण पहिरोले पुरिएर बालकको मृत्यु
काभ्रेपलाञ्चोक / अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो । घटनालगत्तै स्काभेटरको सहायता...