पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ।

काभ्रेपलाञ्चोकको पाँचखालमा निरन्तरको वर्षासँगै आएको पहिरोले पुरिँदा घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ।

पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षीय सज्जन तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरोले घर पुरिएको तीन घण्टाअघि बालकको शव डोजरले निकालेको छ।

तपाईको प्रतिक्रिया