दशैको मुखमा सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको श,व भेटियो, घटनास्थलमा पुग्यो प्रहरी
सेफ्टी ट्यांकीभित्र एकै परिवारका पाँचजनाको श व भेटिएको छ । फेटा गाउँपालिका–४ बतरामा ४० वर्षीय जोगा मुखियाको परिवारका चार सदस्य तथा एक भारतीय आफन्तको श व घरकै सेफ्टी ट्यांकीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त श वहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ ।
मृ त्यु हुनेमा जोगासहित उनकी ३५ वर्षीय...