लागुऔषध सहित २ जना पक्राउ
सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरी बाट धरानतर्फ आउदै गरेको को.२ च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान-१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान-२ बस्ने बर्ष ५६ को बनबरीलाल शर्माले लुकाइ-छिपाई ल...