कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा
विराटनगर । प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवामा कोशी प्रदेशबाट ५ जना एसपी (प्रहरी उपरीक्षक) र १५ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) परेका छन् ।
प्रहरी प्रधान कार्यालयले गत सोमबार (भदौ ७ गते) एकैदिन ४१ जना एसपी र १ सय ४३ जना डीएसपीको सरुवा निकालेको थियो । एसपी र डीएसपीको सरुवा निकाल्दा विभिन्न जिल्ला एवं युनिटका इन्चार्ज पनि फेरिएका छन् । १४...
काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो ।
यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ ...
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका केही र कोशी ,गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदल...
मिक्लाजुङमा चट्याङ लागेर झापाका मोतेको मृत्यु
दमक । मोरङको मिक्लाजुङमा मङगलबार राति चट्याङ लागेर झापाको दमकका एक मजदुरको मृत्यु भएको छ।
मङगलबार राति १० बजेको समयमा मिक्लाजुङ गाउपालिका ३ तेह्थुमे टोलमा चट्याङ लागेर झापाको दमक-४ का कुमार मोतेको मृत्यु भएको हो ।
भक्त बहादुर नेपालीको घर बनाउने काम गर्दै आएका मोते भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो । घटनामा गम्भीर घाइते भएका मोते...
धरानमा यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको थाहा पाएपछि प्रहरीको छापा, धरान-८ मा रहेको सिटी होटलमा अवैध यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले छापा मारी तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा होटल सञ्चालक पेमा ल्हामु शेर्पा र दुई अन्य पुरुष र महिला छन्।
ग्राहकहरूले प्रति रात ५ हजार तिर्ने गरेको र त्यसमा १५ सय होटल भाडा तथा १ हजार होटल सञ्चालकको कमिसनका लागि छुट्याइने ग...
काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।
अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ ।
बस व्यवसायी र सरकारबीच टिकट...
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका- ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई उनलाई करेन्ट...
रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो ।
रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
यसैगरी २२ वर्षीया बिनिता हेमरमको समेत स्वास्थ्यमा समस्या देखिएको छ । उनको चट्याङपछि कानबाट रगत बगेको छ...