साढे १ किलो सुनसहित २ जना भारतीय पक्राउ
काठमाडौं– त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
२ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा राहदानी नम्बर आर–५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद काशिफ र राहदानी नम्बर जे–८६१९१८३ वाहक ४० वर्षी मोद मुशर्फिन छन् ।
पक्राउ परेकामध्ये मो...











