धरान घोपाका प्रा.डा. सहित दुईजना बिरुद्ध मुद्धा, १ करोड २८ लाख घुस लिएको आरोप
सुनसरी, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानका प्रा.डा. राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँद...






