पुर्व प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै
इटहरी । थारु समुदायको ऐतिहासीक सांस्कृतिक पहिचानको अधिकार प्राप्तिका लागि सामाजिक आन्दोलनका रुपमा यसपालीको जीतिया पर्व देशव्यापी रुपमा मनाउने तयारी गरेको थारु कल्याण कारीणी सभा सुनसरीले जनाएको छ ।
सभाले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । जितिया महोत्सव अशोज ५ गते सार्बजनिक रुपमा मनाउने तथारी गरेको पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रममा जीतिया महोत्सव कार्यक्रम संयोजक...











