सुनसरी / इटहरीमा ठुलो परिणामको पटका सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ३९ बण्डल खोर्सानी आकारको पटका सहित सहित कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार...
स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हे...
जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रि...
विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक...
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
















