धरानमा यसरी हुदैँछ गोप्य रुपमा यौनधन्दा
धरान । इटहरी तथा विराटनगरबाट बसाई सरेर यौनकर्मी महिलाहरु धरान केन्द्रित हुन थालेको स्रोत्रले बताएको छ । केहि होटलहरुको सेटिङमा यौनकर्मी महिलाहरु धरान बसाई सरेको प्रहरी स्रोत्रले बताएको छ । पर्यटकीय गन्तव्य धरान यौनधन्दाले बदनाम हुन थालेको पाईएको हो ।
इटहरी र विराटनगरमा प्रहरीले केहि कडाई गरे पछि यौनकर्मी महिलाहरु बसाई सरेर धरान जान थालेको प्रहरी नै बताउँछ । धरानमा केही होटल व्यवसायीहरुले युवत...











