रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज
प्रमाण न*ष्ट गरेको र या*तना दिएको बारेको अ*भियोगमा जिल्ला अदालत कञ्चनपुरमा मु*द्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीवि*रुद्ध मु*द्दा दायर गरेका थिए। तर अब रवि र जिसीवि*रुद्ध हालिएको अदालतको मा*नहानीको मु*द्दा खा*रेज भएको छ।
...











