शेखरको अगुवाइमा जामुनगाछी सडक निर्माण सम्पन्न , केशलिया तटबन्धन पनि प्राथमिकतामा

शेखरको अगुवाइमा  जामुनगाछी सडक निर्माण सम्पन्न , केशलिया तटबन्धन पनि प्राथमिकतामा
नेपालीकांग्रेसकावरिष्ठ नेता डा शेखर कोइराला ले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गर्ने उद्देश्यका साथ जामुनगाछी सडकखण्ड निर्माणमा आफूले अग्रसरता लिएको बताएका छन्। नेपाली कांग्रेस वडा नं। ५ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत प्रतिनिधि सभा निर्वाचनका क्रममा जामुनगाछीका बासिन्दासँग गरिएको प्रतिबद्धताअनुसार सडक निर्माण सम्पन्न गरिएको जानकारी दिए। मोरङ क्षेत्र नं। ६ बाट न...

दमकको टावर भ्यूटावर नभई बिजनेस कम्प्लेक्स हो: अध्यक्ष ओली

दमकको टावर भ्यूटावर नभई बिजनेस कम्प्लेक्स हो: अध्यक्ष ओली
दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दमकमा निर्मित टावरको विरोध गर्नेहरूले यसको महत्व नबुझेको बताएका छन्। झापा क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा सोमबार उनले उक्त टावर भ्यूटावर मात्र नभएर एक विशाल बिजनेस कम्प्लेक्स भएको स्पष्ट पारे। झापा–५ का उम्मेदवार समेत रहेका ओलीले यस संरचनालाई नयाँ प्रविधिको ‘आईटी हब’ का रूपमा विकास गर्ने सोचका साथ अगाडि बढाइएको जानकारी दिए। यो कुनै व्यक...

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृ,त्यु

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृ,त्यु
रौतहट- रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरी...

देशभरिका ६ महानगरपालिकामा विराटनगर पहिलो, काठमाण्डौं अन्तिम

देशभरिका ६ महानगरपालिकामा विराटनगर पहिलो, काठमाण्डौं अन्तिम
विराटनगर । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अब्बल विराटनगर महानगरपालिका भएको छ । बहुचर्चा कमाउँदै आएको काठमाडौं महानगरपालिका अन्तिममा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको हो । यो महानगरपालिकाको नेतृत्व भने बालेन शाहले गर्दै आएका थिए । सबैभन्...

विनोद ढकालका पिताको निधनप्रति डा. शेखर कोइरालाद्वारा समवेदना व्यक्त

विनोद ढकालका पिताको निधनप्रति डा. शेखर कोइरालाद्वारा समवेदना व्यक्त
विराटनगर । पितृशोकमा परेका नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालको निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालगायतका नेताहरूले पुगेर समवेदना व्यक्त गरेका छन्। ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। दिवंगत ढकालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर...

बुढीगंगा–६ का सुत्केरी महिलालाई घ्यू तथा शिशुलाई बेबी किट वितरण

बुढीगंगा–६ का सुत्केरी महिलालाई घ्यू तथा शिशुलाई बेबी किट वितरण
बुढीगंगा गाउँपालिका–६ मा सुत्केरी दिदीबहिनीहरूलाई पोषणका लागि घ्यू तथा नवजात शिशुहरूलाई बेबी किट वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अध्यक्ष थापा मगरले सुत्केरी महिलाको स्वास्थ्य र शिशुको समुचित स्याहार–सुसार गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले आमा र शिशुको पोषण तथा सुरक्षामा विशेष ध्यान दिन आवश्यक...

मोरङ–६ मा आर्थिक एजेन्डा हाबी, डा. शेखरको पक्षमा युवा शक्ति सक्रिय

मोरङ–६ मा आर्थिक एजेन्डा हाबी, डा. शेखरको पक्षमा युवा शक्ति सक्रिय
विराटनगर / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नं. ६ मा चुनावी बहस आर्थिक मुद्दामुखी बन्दै गएको छ। रोजगारी विस्तार, लगानी प्रवर्द्धन, औद्योगिक वातावरण सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा युवा समूहहरू संगठित रूपमा सक्रिय भएका छन्। विराटनगर तथा बुढीगंगा आसपासका क्षेत्रमा युवाहरूले घरदैलो, अन्तरक्रिया र क्षेत्रगत छलफलमार्फत आर्थिक ...

बुढीगंगामा कांग्रेस नेतृत्वले गर्‍यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला

बुढीगंगामा कांग्रेस नेतृत्वले गर्‍यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला
विराटनगर। मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ७ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४,५, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछि...

मोरङ–६ मा डा. शेखर कोइरालालाई जिताउन जेनजी पुस्ता सक्रिय

मोरङ–६ मा डा. शेखर कोइरालालाई जिताउन जेनजी पुस्ता सक्रिय
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालालाई विजयी गराउन जेनजी पुस्ता सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएको छ। पुस्तान्तरणको कुरा मात्रै होइन, स्पष्ट विचार, निष्ठा र दूरदृष्टिका कारण डा. कोइराला जेनजीदेखि ज्येष्ठ पुस्तासम्मको साझा रोजाइ बन्दै गएका छन्। कांग्रेसभित्र जेनजीका सवालमा सबैभन्दा पहिला आवाज उठाउने नेता नै डा. शेखर कोइराला भएको ...

बेलबारीबाट दिउँसै चोरी भएको २ घण्टामै भेटियो स्कुटर

बेलबारीबाट दिउँसै चोरी भएको २ घण्टामै भेटियो स्कुटर
मोरङको बेलबारीबाट दिउँसै चोरी भएको एउटा स्कुटर ट्राफिक प्रहरीको सतर्कताका कारण २ घण्टामै विराटनगरमा फेला परेको छ । चोरी भएको उक्त स्कुटर सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । बेलबारी नगरपालिका–३ मा पार्किङ गरेर राखिएको प्र १–०२–०५२ प ६४८८ नम्बरको स्कुटर माघ १६ गते दिउँसो करिब १२ बजेतिर चोरी भएको थियो । स्कुटरका धनी सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकका नरेश भट्टराई केहीबेर...