आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब
  काठमाडौं / सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ ...

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान
विराटनगर, २३ साउन ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उनले आजै सार्बजनिक गरेका छन् । बिहीबार अष्ट्रेलिया तर्फ लागेका मेयर पराजुली त्यहाँ भएको समयमा सि...

तुलसीपुरमा नि:शुल्क मिटर बक्स वितरण

तुलसीपुरमा नि:शुल्क मिटर बक्स वितरण
  तुलसीपुर विद्युत प्राधिकरणले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का विपन्न परिवारलाई नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरेको छ। प्राधिकरणका प्रमुख दिपकजंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आतिथ्यतामा वडाका ३० जना विपन्न परिवारलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरिएको हो। कार्यक्रमलाई ...

विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए

विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए
  विराटनगर, २३ साउन ।  विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेनरोडका दुईवटा सटर फुटाएर चोरी भएको छ । विराटनगर महानगरपालिका नजिकै झण्डै सय मिटरको दुर...

पथरीमा प्रानको जुस खादा भेटियो लेउ

पथरीमा प्रानको जुस खादा भेटियो लेउ
इटहरी, प्रान कम्पनिले उत्पादन गरेको प्रान फ्रुट कक्टेल जुसमा लेउ जस्तो पदार्थ भेटिएको पाइएको छ । मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले उक्त कम्पनिको जुस खादा लेउ जस्तै देखिने पदार्थ भेटिएको हो ।   उक्त जुसको प्रयोग मिती सन २०२० सम्म भए पनि उक्त जुसमा लेउ भेटिएपछी उनले प्रानले उत्पादन गर्ने जुसमा लापर्वाही भएको बताएका छन । उनले लेउ भेटिए पछी  उक्त कम्पनीमा खाध विभागले अनुगमन गरी कार्वाही ...

लागुऔषधसहित तीन जना पक्राउ

विराटनगर / मेरङको उर्लाबारी नगरपालिका–७ बाट बिहीबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–२ का २६ वर्षीय अनुज राई पक्राउ परेका हुन् । राईको साथबाट १७ एम्पुल लुपिजेसिक, १७ एम्पुल डाईजापाम र १९ एम्पुल प्रोमोजोन बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै मोरङको ...

नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती / नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार ग...

घाँसे जंगलमा ४४ वटा गाई गोरु मरे

सुनसरी / सुनसरीको बराह नगरपालिका-६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् । जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा भेटेका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा के...

करोडौ रकम कुम्ल्याएर बेलबारीका सुन ब्यापारी बेपत्ता

करोडौ रकम कुम्ल्याएर बेलबारीका सुन ब्यापारी बेपत्ता
बेलबारी / मोरङको बेलबारी १ मा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका एक ब्यापारी सर्बसाधारणको करोडौ रकम ठगी गरेर बेपत्ता भएका छन । बेलबारी १ सिनेमा हल लाईनमा ऊँ कृष्ण सुनचाँदी ब्यबसाय गर्दै आएका घनश्याम श्रेष्ठ सर्बसाधारणको १५ करोड बढी रकम ठगी गरी बेपत्ता भएका हुन । ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित ब्यत्तिदेखि सर्बसाधारण सम्म रहेका छन । ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका २ सय बढी सर...

६६ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

उदयपुर, २३ साउन । ६६ दिनदेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत् भोल्टेजमा आएको गडबडीले मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो। उद्योगको क्लिंकर उत्पादन गर्ने मोटर बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मर्मत गरी जडान गरेपछि उद्योगमा काम सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए। जेठ २० गते ५ सय किलोवाट क्षमताको हाइटेन्सनले मोटर...