कोशीमा बाढी पहिरोमा ८ जनाको मृत्यु, ९ जना बेपत्ता

कोशीमा बाढी पहिरोमा ८ जनाको मृत्यु, ९ जना बेपत्ता विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोमा परेर हालसम्म ८ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ । धनकुटामा २ र इलाममा १ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए । उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवास...

अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द

अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द
विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै २०८१ साल असोज १२ गते दिउसो ४ बजेदेखि पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। स्थानीय ...

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन
  काठमाडौँ । बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना  परिचालन गरिएको महानगरले जानकरी दिएको छ । टोलीहरु डुवान भएका वस्ती,  नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि ...

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो
सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ । साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प...

काठमाडौं – हेटौँडा सडकखण्डमा १५ घण्टा देखि १००+ गाडीहरु पहिरोको जामका कारण अलपत्र भई फसिरहेका छन्।

काठमाडौं – हेटौँडा सडकखण्डमा १५ घण्टा देखि १००+ गाडीहरु पहिरोको जामका कारण अलपत्र भई फसिरहेका छन्।
काठमाडौं - हेटौँडा सडकखण्डमा १५ घण्टा देखि १००+ गाडीहरु पहिरोको जामका कारण अलपत्र भई फसिरहेका छन्।

धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु

धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु धनकुटाको पाख्रीबास नगरपालीका वडा नम्बर ५ मा पहिरोमा परि २ जनाको मृत्यु भएको छ । गुरासे देवीथान बस्ने सन्तोष तामाङको (तत्काल बसोबास नगरेको नया घर) जस्तापाता, ढुङगा माटो र काठपातले बनेको एक तले घरमा माथी बाट पहिरो खस्ने क्रममा उक्त घरमा राखेको सामान निकाल्न जादा निजको श्रीमती वर्ष अन्दाजी ३०र३२ की आशा तामाङ र आशा तामाङको आमा (माईती घरको) वर्ष ५० ...

पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन

पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन
पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन पाँचथर : पाँचथरको फिदिम नगरपालिका ४ गडी स्थित चिसापानीमा घर माथिदेखि पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ । आदिवासी जनजाति महासङ्घको भवन स‘गै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ बर्षीया छोरी डोल्मा सेर्पाको घटनास्थलमै ज्यान गएको हो । उनीहरू फिदिम ४ मा डेरा बस्दै आएका थिए । साथीको घरमा सुत्न आएका बखत उनीह...

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गरे । कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताए । उनले विविधत...

अविरल वर्षाले पठनपाठन बन्द

अविरल वर्षाले पठनपाठन बन्द
अविरल वर्षाले पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द विराटनगर । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन्। लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो।केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्याबसनका संयोजक मोहन बुढाथोकीले प्याबसनले आफ्ना सदस्य ...

किसानहरूको दु:ख साँच्चै नै ठूलो छ।

किसानहरूको दु:ख साँच्चै नै ठूलो छ।
किसानहरूको दु:ख साँच्चै नै ठूलो छ। अस्ति खडेरीले र अहिले झरीले बारीको बालीनालीमा असर पुर्याउँदा, उनीहरूलाई केही गर्न पनि मुस्किल हुन्छ। प्रकृतिको यो अनिश्चितताले खेतीपातीमा निरन्तर चुनौतीहरू ल्याउँछ। तर पनि, किसानहरू हिम्मतका साथ अगाडि बढिरहन्छन्। यो धैर्य र समर्पण नै साँच्चिकै प्रेरणादायक छ !