सुनसरीमा स्कारपियोबाट १५३ किलो गाँजा बरामद, चालक सहित पक्राउ
सुनसरी — सशस्त्र प्रहरीले सुनसरीको इनरूवा नगरपालिका–७ चाँदबेळाबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। नम्बर ४ गण हेडक्वार्टरका अनुसार स्कारपियोमा अवैध गाँजा बोकेर चलेको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो।
सूचना अनुसार करिब ४–५ वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले स्कारपियोलाई ‘स्कटिङ’ गरिरहेको देखिएपछि सशस्त्र प्रहरी टोलीले त्यस क्षेत्रलाई विशेष निगरानीमा राखेको थियो। चेकजाँचका क्रममा ...











