कारले मोटरसाईकलाई ठक्कर दिँदा बाबुछोरीको मृ,त्यु
जनकपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का छेउमा आज विहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ।
हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवीको मृत्यु भएको हो।
इ...











