भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला पक्राउ

भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला पक्राउ
चेन्नई । भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला पक्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फुटेपछि गोप्य क्यामेरा फेला पारेकी थिइन् । सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो । यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घटनाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिन...

इटहरीबाट स्टाफ नर्सलाई अपहरण गरी यौन दुव्यवहार

इटहरीबाट स्टाफ नर्सलाई अपहरण गरी यौन दुव्यवहार
सुनसरी । सुनसरीको धरान–१३ स्थित जिरोपोइन्ट माथि मंगलबार मध्यराती एक युवती घाइते अवस्थामा भेटिएकी छिन् । चोटपटक लागेको,लगाएको कपडा च्यातिएको अवस्थामा प्रहरीले टाटा पेट्रोल पम्प माथि राती १ः३० बजे एक्लै फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त युवती विराटनगर नोवल मेडिकल कलेजमा स्टाप नर्सको कक्षा सकेर घर फर्कदै थिइन । उनी साँझमा विराटनगरबाट इटहरीसम्म आएकी थिइन तरहरा जाने गाडी नपा...

भ्रमण वर्ष : पर्यटकलाई १ रुपैयाँमा एकरात बास !

भ्रमण वर्ष : पर्यटकलाई १ रुपैयाँमा  एकरात बास !
इलाम : नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदे...

डान्सबारमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ

डान्सबारमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ
काठमाडौं महानगरपालिका १ हात्तीसारस्थित फोकस डान्सबारमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ। उनीहरुले भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवालसहित ७ जनाको साथबाछ करिब ९० हजार रुपैयाँ लुटपाट गरेका थिए पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैंसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मगराती, गोरखा घर...

कारागारमा कैदी कैदीबीच भएको झडपमा १६ कैदीको मृत्यु

कारागारमा कैदी कैदीबीच भएको झडपमा  १६ कैदीको मृत्यु
कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीह...

झापामा तत्कालीन विजयी वडाध्यक्ष भट्टराईको निधन

झापामा तत्कालीन  विजयी वडाध्यक्ष भट्टराईको निधन
झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित थिए । मुलुकका विभिन्न स्थानमा उपचार गराउँदा समेत विराम सुधार नभएपछि वडाध्यक्ष भट्टराई ३ महिना यता बेड रेस्टमा थिए । बिर्तामोड ७ मा भट्टराईको न...

नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय उक्त बिषयमा ६ जना पक्राउ

नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय उक्त बिषयमा ६ जना पक्राउ
सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको छ । चालकको साथबाट नै शंकास्पद लाइसेन्स भेटिएपछि नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको हो । उक्त बिषयमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो । चालकको साथबाट भेटिएको उक्त लाइसेन्सको अनुसन्धानका क्रममा महानग...

प्रधानमन्त्री ओली र भारतीय मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री ओली र भारतीय मोदीबीच टेलिफोन वार्ता
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् । टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको प्रधानमन्त्री ओलीको भनाई छ । बुधबारदेखि अंग्रेजी पात्रो अनुसारको नयाँ वर्ष सुरु भएको छ । यस्तै बुधबारदेखि नै नेपाल भ्रमण वर्ष पनि सुरु ह...

शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गर्‍याे, सतर्क रहन माैसमविद्काे सुझाव

शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गर्‍याे, सतर्क रहन माैसमविद्काे सुझाव
काठमाडौं । केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको छ । जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो। पश्चिमबाट भित्रिने यो पश्चिमी न्यून चापीय प्रणालीको हल्काफुल्का प्रभाव रातिद...

 सुनसरीको भोक्राहामा मोटरसाईकल चोरीले बिगबिगि

 सुनसरीको भोक्राहामा मोटरसाईकल चोरीले  बिगबिगि
 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका केन्द्रको रुपमा रहेको चिरौली चौकमा मोटरसाईकल चोरीले त्रास फैलाएको छ । हालसालै नेपाल प्रहरीकै मोटरसाईकल चोरी भएको सो चौकमा आइतवार राती फेरि अर्को मोटरसाईकल चोरीको प्रयास भएको छ । वडा नम्बर ४ चिरोली चोकबाट आइतबार दिउँसै स्थानीय समसाद अलि अन्सारीको घरबाट को ३९ प ९६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकल चोरहरुले घर बाट चोरी गरी लगेपनि बाटोमा स्थानीयहरुले देखे...