फोहर बोकेको मिनीट्रक दुर्घटना दुई जनाको मृत्यु ।

फोहर बोकेको मिनीट्रक  दुर्घटना दुई जनाको मृत्यु  ।
नुवाकोट– फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०:३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ३३८ नंको मिनीट्रक...

सिद्धबाबा अनुयायीद्वारा अदालत अगाडि महिलाहरुको धर्ना

  इनरुवा, ११ पुष । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु गरिएको छ ।  उनी बिरुद्ध  अदालती प्रकृया सुरु भएपछी उनका केही समर्थकले अदालत अगाडी बिरोध प्रदर्शन गरेर अदालती काममा बाधा पुर्याउने कोशिस गरिरहेका छन् । आफ्नै एक भक्तलाई बलात्कार गरेका आरोप लागेका गिरीको सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधीशहरु बीचमा गोला हान...

आर्थीक लेनदेनको कारण जेठाजुले बुहारी लाई खुकुरी प्रहार

आर्थीक लेनदेनको कारण जेठाजुले बुहारी लाई खुकुरी प्रहार
  जनकपुर / जनकपुरधाम उपमहानगरपालिका २१, कुर्थाका श्रीप्रसाद पञ्जियारले आफ्नी भाइबुहारी रानीदेवी पञ्जियारको आर्थिक लेनदेन र जग्गा विवादको कारण हत्या गरेको तथ्य आरोपित पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । घटनापछि फरार रहेका श्रीप्रसादलाई जिप्रका धनुषाका अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र इलाका प्रहरी कार्यालय ढल्केब...

छोरीलाई चढाएको स्कूल बसले कि’चेर आमाको दुःखद मृ’त्यु

छोरीलाई चढाएको स्कूल बसले कि’चेर आमाको दुःखद मृ’त्यु
पर्वत कुस्मा १३ घर भई हाल पोखरा १७ बिरौटामा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल (सुवेदी)का दुई छोरी छन् ।श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।सरिताको माइतीघर भने स्याङ्जा बाङ्सिङ हो। आफ्नै छोरी चढाएको स्कूल बसले कि’चेर सरिताले दुःखद मृ’त्युवरण गर्नुपरेको छ ।चालक र परिचालकको असावधानीले उनले ज्या’न गु’माउनु परेको प्रत्यक्षदर्शीको भनाई छ । सात वर्षकी जेठी छोरी समृद्धिलाई नजिकैको बालोदय ...

यसरी वित्तीय प्रणालीमा समस्या थपिदैं, पैसा अभाव झन चर्किदै

यसरी वित्तीय प्रणालीमा समस्या थपिदैं, पैसा अभाव झन चर्किदै
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्लो व्यवस्थाले वित्तीय प्रणालीमा समस्या थपिने भएको छ। राष्ट्र बैंकले ग्राहक पहिचान, संस्थागत र क्षेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ गरेपछि निक्षेपकर्ता समस्यामा पर्ने भएका छन्। एक बैंकरले बैंकमा यस्तो व्यवस्थाले निक्षेपकर्तालाई निरुत्साहित गर्ने बताए। ‘हामीले निक्षेपकर्तालाई पनि तीनपुस्ते विवरण भर्न लगाउनुपर्ने भएको छ। सम्पत्त...

उपसभामुख तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिदैँ

उपसभामुख तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिदैँ
काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिने हुनुभएको छ । बिहीबार दिने भनिएको राजीनामा शुक्रबारकालागि सरेको हो । संसद सचिवालयले आगामी पुस १४ गते सभामुख निर्वाचनकालागि तालिका बनाइसकेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख लिन उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभा...

इटहरीमा आगलागि, १७ लाख बढिको क्षति

इटहरीमा आगलागि, १७ लाख बढिको क्षति
इटहरी । बिहीबार राति इटहरीको हटिया लाईनमा भएको आगलागीमा १७ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ । इटहरी ६ मा रहेको सम्पद चौधरीको घरमा भएको आगलागीबाट २ वटा पसल जलेर नस्ट भएको इलका प्रहरी कार्यालय इटहरीको संचार विभागले जनाएको छ । आगो राति ४ वटा दमकलले नियन्त्रणमा लिएको थियो । दुहवी, सुन्दहरैचा, इटहरी र इनरुवाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसा...

सशस्त्र प्रहरीका इन्सपेक्टर र हवल्दार घुससहीत पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर र  हवल्दार घुससहीत पक्राउ
रूपन्देही /रूपन्देही मा घुससहीत सशस्त्र प्रहरीका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ परेका छन् । गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् । घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगे हात आय...

श्रीमानले विदेशमा कमाएको करोडौ लिएर श्रीमती अर्कै सगँ फरार

श्रीमानले विदेशमा कमाएको करोडौ लिएर श्रीमती अर्कै सगँ फरार
इटहरी । मनभरी सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागी २० बर्ष पहिले बिदेसिका लक्ष्मी कुमार गुरुङको सपना चकनाचुर भएको छ । मोरङ सुन्दरहरैचा १० विराटचौकका लक्ष्मीकुमारको श्रीमती गंगामाया गुरुङले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर भागे पछि अहिले विरत्तीएका छन । २० वर्ष पहिले साउदी अरब पुगेका लक्ष्मी बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना ...

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधँैको समस्या भएको छ”, पौडेलले भन्नुभयो । ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उहाँक...