विवाह गरौँ भनेपछि प्रेमिकाकाे हत्या गरी तमोरमा बगाइदिएकाे शव ३२ दिन पछी भेटिए
तेह्रथुम/ तेह्रथुम स्थित तमाेर नदीकाे फाक्चुवा दाेभानकाे सेती वगरमा माझीले भेट्टाएकाे शव ताप्लेजुङवाट ३२ दिन देखि वेपत्ता भएकी फूलवारी चाेकपुरकी किशाेरी मन्दिरा अधिकारीकै भएकाे पुष्टि भएकाे छ ।
मृतक मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिराकाे अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले हातमा लगाएकाे चुरा र जिउमा लगाएकाे राताे टि सर्टका अाधारमा मन्दिराकाे शवकाे पहिचान भएकाे हाे ...











