आजबाट २०२०, सन् २०१९ लाई फर्किएर हेर्दा

आजबाट २०२०, सन् २०१९ लाई फर्किएर हेर्दा
काठमाडौँ । मंगलबार मध्यरातबाट अंग्रेजी क्यालेन्डर अनुसार २०१९ साल विदा भएर २०२० शुरू हुँदै छ । सन् २०१९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोग प्रस्तावदेखि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमनपछिको राजनीतिक घटनाक्रम र उब्जिएको परिस्थितिले वर्ष २०१९ चर्चामा रह्यो । नेपालमा भने चिनियाँ राष्ट्रपतिको भ्रमणले वर्ष २०१९ लाई ऐतिहासिक बनायो । २०१९ का चर्चित राजनीतिक घटनाक्रम चिनि...

विवाहको १९ वर्षपछि दुलही पुरुष भएको खुलेपछि…

विवाहको १९ वर्षपछि दुलही पुरुष भएको खुलेपछि…
एजेन्सी । सबैभन्दा नजिकको सम्बन्ध हो पति र पत्नीको सम्बन्ध । यो सम्बन्धमा कुनै पनि कुरा गोप्य भन्ने रहँदैन । तर एउटा श्रीमानले आफ्नी श्रीमती पुरुष हुन् भन्ने कुरा १९ वर्ष पनि मात्र थाहा पाए । यस्तो सम्भव होला ? तर बेल्जियममा यस्तो सम्भव भएको हो । कसरी भने उनले विवाह गर्दा ति पुरुष लिंग परिवर्तन गरेर महिला बनेका थिए । जुन घटनालाई उनले विवाह भएको १९ वर्ष सम्म पनि आफ्ना श्रीमानवाट लुकाउन सके । तर ...

क्यान्सरको शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु

क्यान्सरको शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु
रोमानियाको राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु भएको छ । आगो लागेर ६६ वर्षीया महिलाको मृत्यु भएको हो । शल्यक्रिया गर्नुअघि महिलाको शरीरमा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ प्रयोग गरिएको थियो । चिकित्सकले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिप्दा अचेत अवस्थामा राखिएको महिलाको शरीरभरि आगो फैलिएको जनाईएको छ । आगोले शरीरको...

दुहबि नगरपालिका स्वास्थ क्षेत्रमा फड्को मार्दै

दुहबि नगरपालिका स्वास्थ क्षेत्रमा फड्को मार्दै
 दुहबी /शुनशरीको दुहबि नगरपालिकालाइ एक नम्वर प्रदेशकै नमूना नगर बनाउँने नगर प्रमुख बेदनारायण गच्छदारले उदघोष गरे लगतै स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकतामा राखिएको छ । यसैबिच मंगलवार दुहबी नगरपालिकाको सभाहलमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयकालागि मोवाइल स्वास्थ्य कार्यक्रम गरिनुकासाथै ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत समापन भएको थियो । गर्भवती मातृ तथा बाल स्वास्थ्य कार्यक्रम अन्त...

प्रदेश २ का राज्यमन्त्री र सांसदकाे सडकमै वादविवाद

प्रदेश २ का राज्यमन्त्री र सांसदकाे सडकमै वादविवाद
धनुषा — प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय र नेपाली काग्रेसकी सांसद प्रमिला देवी दासबीच वादविवाद भएको छ । राज्यमन्त्री राय र सांसद दासबीच प्रदेशसभा भवन अगाडी वादविवाद भएको हो । प्रदेशसभा अगाडि गत आर्थिक वर्षको बाँकी भुक्तानीको माग गर्दै प्रदर्शन गरिरहेका उपभोक्ता समिति सदस्यहरुसँग छलफल गरी रहेका राज्यमन्त्री रायसँग संसद बैठक अवरुद्ध गरेर बाहिरिएकी दास वादविवादमा...

एक किलोग्राम नक्कली सुनसहित दुईजना पक्राउ

एक किलोग्राम नक्कली सुनसहित दुईजना पक्राउ
पुष १५, काठमाडौं । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दि...

ट्र्याक्टर चालक सुशील परियार मृतावस्थामा फेला

ट्र्याक्टर चालक सुशील परियार  मृतावस्थामा फेला
तनहुँको व्यास नगरपालिका–१ गल्वुबँेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग १ त २३८२ नं को ट्र्याक्टरका चालक रहेको जनाइएको छ । ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा ...

सुर्खेत जिल्ला सदस्य गणेश नेपालीको दुर्घटनामा निधन

सुर्खेत जिल्ला सदस्य गणेश नेपालीको दुर्घटनामा निधन
सुर्खेत / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुर्खेत जिल्ला सदस्य गणेश नेपालीको दुर्घटनामा निधन भएको छ।लेकवेशी–५ नेटाका नेपालीको उपचारका क्रममा मंगलबार निधन भएको हो। नेपालगन्जबाट कोहलपुर आउने क्रममा नेपाली सोमबार मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान ३ बजे निधन भएको हो। उनको शव मंगलवार नै सुर्खेतको दशरथपुरमा श्रद्धाञ्जली दिएपछि आजै ...

पानी बोक्ने ट्यांकरले ६ वटा गाडीलाई ठक्कर ।

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ। मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएक...

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
पुष १५, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । महाराष्ट्र ठाणेका सुनिल हरिरामलाई प्रहरीले सुनसहित मंगलबार बिहान ८ बजे पक्राउ गरेको हो । बिहान ८ बजे फ्लाई  दुबईबाट काठमाडौं आईपुगेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बताएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर आधा किलो सुन मलद्वारमा लुकाएर ल्याएका थिए। एक्...