सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०८ स्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार राती करिब १०:४५ मा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक झापाको कन्काई ३ का ४४ वर्षिय पेशल केसि घाइते भएका थिए । घाईते भएका मोटरसाईकल चालक के.सी. लाई उपचारको लागी धरान लैजान...

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण
इटहरी , सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफिक प्रहरीहरुको लागि निशुल्क फोक्सो परिक्षण गरेको हो ।धुवाधुलोको कारण प्रहरीमा देखिने फोक्सोका लक्षणहरु चेकजाँच गर्नुको साथै उपचारको समेत व्यवस्था मिलाएको थियो । १ नं. प्रदेश ट्रा...

बमकाण्डका आरोपी आलम १५ सय कैदीसँगै नख्खु कारागारमा

बमकाण्डका आरोपी आलम १५ सय कैदीसँगै नख्खु कारागारमा
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो । नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त स...

७३ लाखसहित अवैध हुण्डी कारोवारी भारतीय नागरिक पक्राउ

७३ लाखसहित अवैध हुण्डी कारोवारी भारतीय नागरिक पक्राउ
ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । ...

दिउँसै होटलबाट सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ

दिउँसै होटलबाट सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ
काठमाडौं / आपत्तिजनक अवस्थामा ९ जोडीलाई  बाराको सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कतिपय सरकारी कर्मचारी पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बाराम...

चितवनमा नेपाली सेनाका जवान, चौकीबाट भाग्ने क्रममा बरण्डाबाट हा’मफा’ल्दा निधन भएपछि तनावग्रस्त

चितवनमा नेपाली सेनाका जवान, चौकीबाट भाग्ने क्रममा बरण्डाबाट हा’मफा’ल्दा निधन भएपछि तनावग्रस्त
अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हा:मफा:लेर भाग्ने क्रममा आज एक जनाको निधन भएको छ । निधन हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हा:मफा:ल्दा उनी ग’म्भीर...

मोटरसाइकल दुर्घटनामा दाजुभाई दिनेश र सुनिलको निधन

मोटरसाइकल दुर्घटनामा दाजुभाई दिनेश र सुनिलको निधन
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको निधन भएको छ । नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको निधन भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घा...

बसन्तपुरमा एक व्यक्तिले गरे सामान्य बिवादमा आफ्नै साथीको हत्या

बसन्तपुरमा एक व्यक्तिले गरे सामान्य बिवादमा आफ्नै साथीको हत्या
काठमाडौंको बसन्तपुरमा मादक पदार्थ सेवन गरी सामान्य बिवादमा आफ्नै साथीकाे हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसार काठमाडौं १२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गी आफ्नै साथीको हत्याको आरोपमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाका अनुसार शनिबार राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा आफ्नै साथी  काठमाडौं १९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चि...

परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि जाने भएका छन् ।  यस्तो छ कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंसिर पहिलो साता रुस भ्रमणमा जाने भएका छन् । रुसी समकक्षी सर्गेई लाभ्रोभको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि निस्कने तय भएको हो । १७ वर्षपछि नेपालको मन्त्रीस्तरबाट हुन लागेको उक्त भ्रमणका क्रममा मन्त्री ज्ञवाली र समकक्षी सर्गेई बिच दुई पक्षीय हितका मामिलामा वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्रका अन...

रौतहटको एक होटलमा आपत्तिजनक अवस्थामा भेटिएका ७ जना बिरुद्ध मुद्दा

मंसिर १, रौतहट । शनिबार साँझ रौतहटको एक होटलमा आपत्तिजनक अवस्थामा भेटिएका ७ जना बिरुद्ध मुद्दा दर्ता हुने भएको छ  । रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडास्थित होटल खुसीमा छापा मार्दा पक्राउ परेका दुईजना केटी र पाँचजना केटा गरी सात जान बिरुद्ध मुद्दा दर्ता हुन लागेको  हो । यौन धन्दामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको टोलीले नियन्त्रणमा लिएक...