पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा सप्तरीमा गोहीको आक्रमणबाट बालकको मृत्यु

पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा सप्तरीमा गोहीको आक्रमणबाट बालकको मृत्यु
सप्तरी । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् ।प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ । प्रहरी चौकीका इन्जार्च सई अयोध्याशरण यादवले पानीमा बसेको भै...

नेकपाले सभामुख नछाड्ने, यस्तो छ अभ्यास

नेकपाले सभामुख नछाड्ने, यस्तो छ अभ्यास
काठमान्डाैं / नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पह...

कृष्णबहादुर महरा अझै ‘माननिय’ !

कृष्णबहादुर महरा अझै ‘माननिय’ !
काठमाडौं / यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । महरा अझै नेकपा सांसद छन् । सांसद पद ...

मास्क लगाए जरिवाना सहित जेल

मास्क लगाए जरिवाना सहित जेल
काठमाडौं / हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो । नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद हुन सक्नेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेक...

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !
काठमान्डाैं / भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो । ‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन सक्छ’ अध्ययनमा भनिएको छ । रुट्गर्स विश्वविद्याल...

काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु

काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु
  काठमाडौं–बिरामी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल...

पाँचथरमा ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला

पाँचथरमा ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला
 पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय इन्द्र बहादुर कार्की रहेका छन् । ढुंगाले हानेर उनको हत्या गरेको अवस्थामा शव फेला परेको वडाअध्यक्ष देउकुमार योङहाङले बताउनुभयो । स्थानियले आज बिहान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत फलैँचाको तिरतिरे भन्ने सडकमा शव मृत अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए । जिल्ला प...

वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ

वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ
 पर्साको वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने एक गिरोह पक्राउ परेको छ । दशैं असोज १६ र १७ गते वीरगन्जको विभिन्न ठाउँबाट मोबाइल चोरी गर्ने ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– ३ बस्ने २४ वर्षीय गौरीशंकर यादव, वीरगन्ज–१७ का २४ वर्षीय मनोज राम हरिजन, वीरगन्ज–१४ का २२ वर्षीय जमसेद अन्सारी, भारतको पूर्वी चम्पारण बस्ने २२ वर्षीय बिक्रम पटेल छन् । प्रहरीका अनुसार प...

पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट

पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट
 पोखरामा बनिरहेको राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि कुटपिट भएको छ। ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राति कुटपिट गरेको हो। पार्टी छ भनि बोलाएर योजनाबद्ध रुपमा आफूलाई कुटपिट गरेको कार्कीले बताएका छन् । केदार कम्पनीका म्यानेजर कार्की सहित सागर मोहन, सोबेन्द्रराज जोशीलगायतले आफूमाथि हमला गरेको उ...

दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै निधन, श्रीमान घाइते

दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै निधन, श्रीमान घाइते
हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । निधन हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै निध...