मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, दुइ जना घाईते

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, दुइ जना घाईते
झापा / झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान-१३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई त...

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै
काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन्। महराले नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन्। आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनेर नैति...

दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि

दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि
काठमाडौं । दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा(च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ। रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका( ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए। दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। काँडे बजार नजिकै र...

यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा

यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ुजेड प्लसु सुरक्षा दिइएको थियो। आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका ल...

सेतो पुतलीका कारण संखुवासभामा एक जनाको आँखाको ज्यो,ति गुम्यो , होसियार यसरी चिन्नुहोस पुतली

सेतो पुतलीका कारण संखुवासभामा एक जनाको आँखाको ज्यो,ति गुम्यो , होसियार यसरी चिन्नुहोस पुतली
संखुवासभा : संखुवासभामा पछिल्ला केही वर्षमा बढ्दै गएको सेतो पुतलीको प्रकोपका कारण एक जनाले आँखाको ज्यो,ति गुमा,उनु परेकाे छ । अहिलेसम्म खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलुङ, भूमिका कुलुङ लगायतका सात जनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताउनुभयो । तीमध्ये स्मृतिले आँखाको ज्योति नै गुम...

आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली चेली पक्राउ

आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली चेली पक्राउ
हङकङमा सरकार विरोधी आन्दोलनमा उत्रिएको आरोपमा प्रहरीले दुई नेपाली चेलीलाई पक्राउ गरेको छ । जेनी राई र रोजमेरी लिम्बूलाई प्रहरीले याउमातेइबाट पक्राउ गरेको हो । अध्ययनका लागि हङकङमा रहेका उनीहरुलाई पक्राउपछि हुङहोम र चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ । पक्राउ परेका उनीहरुसँग कसैलाई भेट्न नदिइ बाँधेर राखिएको छ। यस विषयमा हङकङस्थित नेपाली महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छैन । ...

लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ ओटा गाडी कारबाहीमा

लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ ओटा गाडी कारबाहीमा
लमजुङ - लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका छन् । काठमाण्डाै, पोखरा र चितवनबाट लमजुङ भित्रिएका यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार तोकिएभन्दा बढी भाडा लिएर कारबाहीमा पर्नेमा बस, माइक्रो बस र डिलक्स रहेका छन् । इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरीले बुधबार गरेको जाँचका क्रममा बढी भाडा लिने सवारीलाई कार्वाही गरिएको इलाका ...

श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती गम्भीर

श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती गम्भीर
विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् । सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ । प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका क...

पैनीमा डुबेर महिलाको मृत्यु

पैनीमा डुबेर महिलाको मृत्यु
 पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ । केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार सडकको साइडमा रहेको पैनीमा डुबेर महिलाको मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । ...

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका
महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला हाे । मृतक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए । बलात्...