दुहबीमा रेनुका चौधरीको संयोजकत्बमा तिजको शुभकामना आदानप्रदान
सुनसरी / सुनसरीको दुहबीमा शनिबार दुहबी नगर समितिको आयोजनामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रेनुका चौधरीको संयोजकत्बमा भएको कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार, दुहबी नगरपालिकाका वडाध्यक्ष, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक,महिला अधिकारकर्मीहरु लगायतले तिजको शुभकामना आदानप्रदान गरेका थिए । लैङ्गिक हिंसा नियन्त्रण संजाल दुहबी नगर समितिको आयोजनामा तीजको शुभ...











