दशैँको बेला ट्र्याक्टर दुर्घटनामा शौरवको गयो ज्यान…

दशैँको बेला ट्र्याक्टर दुर्घटनामा शौरवको गयो ज्यान…
हेटौँडा, १६ असोज – ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । तीव्रगतिका कारण अनियन्त्र...

दशैको मुखमा रुकु कार्की र अधिकारीको यसरि भयो सडकमै निधन !

दशैको मुखमा रुकु कार्की र अधिकारीको यसरि भयो सडकमै निधन !
थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन भएकाे छ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेकाे ट्रिपरले ठक्कर दिँदा एक जनाको निधन भएको छ भने १ जना घाईते भएका छन् । थानकोटबाट कंलकी आउँदै गरेको बा २६प ४९०३ नम्बरकाे मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा ...

चार जना बालबालिका मार्ने चितुवा नियन्त्रणमा

चार जना बालबालिका मार्ने चितुवा नियन्त्रणमा
जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आ क्रमण गर्ने न’रभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आ क्रमण गरेर ज्या न लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जा...

विराटनगरमा सिटी सफारी चालकले गरे महिलामाथि चक्कु प्रहार

विराटनगरमा सिटी सफारी चालकले गरे महिलामाथि चक्कु प्रहार
विराटनगर / विराटनगरमा एक सिटी सफारी चालकले बिहीबार बिहान महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा ...

दशैको मुखमा काठमाण्डौमा फेला पर्यो एक युवाको श’व

दशैको मुखमा काठमाण्डौमा फेला पर्यो एक युवाको श’व
काठमाडौंको चन्द्रागिरि त्रिभूवन पार्कस्थित एक युवाको श व फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवन पार्कस्थित वडा नं.४ र ७ को बिच भागमा रहेको खोलामा एक युवाको श व फेला परेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाले नाम थर वतन नखुलेको अन्दाजी ३०, ३५ बर्षको पुरुष ब्यक्तिको श व खोलाको पानीमा मृ त अवस्थामा फेला परेको बताए । थानकोटका डिएसप...

दशैको मुखमा सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको श,व भेटियो, घटनास्थलमा पुग्यो प्रहरी

दशैको मुखमा सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको श,व भेटियो, घटनास्थलमा पुग्यो प्रहरी
सेफ्टी ट्यांकीभित्र एकै परिवारका पाँचजनाको श व भेटिएको छ । फेटा गाउँपालिका–४ बतरामा ४० वर्षीय जोगा मुखियाको परिवारका चार सदस्य तथा एक भारतीय आफन्तको श व घरकै सेफ्टी ट्यांकीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त श वहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ । मृ त्यु हुनेमा जोगासहित उनकी ३५ वर्षीय...

हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र

हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र
काठमान्डाैं / सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र...

सरकारी अनुगमन प्रभावहीन भएपछि दसैंमा व्यापारीको मनोमानी बढ्यो

सरकारी अनुगमन प्रभावहीन भएपछि दसैंमा व्यापारीको मनोमानी बढ्यो
काठमाडौं । बजारभाउ हस्तक्षेप, नियन्त्रण तथा अनुगमनका लागि करिब आधा दर्जन सरकारी निकाय खडा छन् । तर, यी निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन । हाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन सुस्त छ । दसैंतिहारलाई लक्षित गर्दै सरकारले बजार अनुगमन कार्य तीव्र बनाएको दाबी गरे पनि सो अनुगमन प्रभावहीन भएको देखिएको छ । दसैंका मौकामा व्यापारी व्यवसायीले उपभोक्ता...

पर्यटककै भरमा पढाइ हुने स्कूल सहयोग घटेपछि बन्दहुने अवस्थामा

पर्यटककै भरमा पढाइ हुने स्कूल सहयोग घटेपछि बन्दहुने अवस्थामा
काठमाडौं । पेमा याङ्कीले डोल्पोबुद्ध गाउँपालिकास्थित क्रिस्टल माउन्टेनबाट ८ कक्षा पास गरिन्। यहाँ त्योभन्दा माथि पढाइ हुँदैन। उनी फ्रान्सेली संस्थाको सहयोगमा काठमाडौं गएर ९ कक्षामा भर्ना भइन्। अहिले उनी निजी स्कुलमा निःशुल्क पढिरहेकी छन्। यही स्कुलका दावा, फुर्वा, पेमा छेवाङलगायत काठमाडौंकै बाबा बोर्डिङमा पढ्छन्। ‘विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो’, डोल...

२१ औं शताब्दिको जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम

२१ औं शताब्दिको जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ । अर्को शैक्षिकसत्र ९२०७७० देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुनेछ । राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्य गर्दै ६ विषयको पढाइ हुन लागेको हो। विद्यार्थीले ३ अनिवार्य र ३ ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ । कक...