नर्सले नवजात शिशुको औँला काटिदिए पछि शिशुको मृत्यु
एक सरकारी अस्पतालमा कार्यरत नर्सले नवजात शिशुको औँला काटिदिएपछि उनको मृत्यु भएको छ । नवजात शिशुको दुवै हातमा ६/६ वटा औँला थिए । ती नर्सले दुवै हातका एक/एक औँला काटिदिइन् । लगत्तै बच्चाको मृत्यु भयो ।
बच्चाका बुवाले महिला स्वास्थ्यकर्मी विद्यादेवीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले हत्या मुद्दामा उजुरी दर्ता गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्राप्त जानकारी अनुसार शनिबार राति उत्त...










