प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् हतारहतार मेकअप

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् हतारहतार मेकअप
अस्पतालमा बिरामी व्यक्तिलाई भेट्न आउने कोही पनि व्यक्तिले बिरामीलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । तर, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् । चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् ...

खोटाङमा बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलाले ज्यान गुमाए

खोटाङमा बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलाले ज्यान गुमाए
खोटाङ / सुत्केरी व्याथाले च्यापेको अवस्थामा अधिक रक्तश्राव हुँदा अस्पताल लैजानेक्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी सरिता खत्री बिकको मृत्यु भएको छ । सिमपानीको एम्बूलेन्स बिग्रिएर मर्मतमा लगेको अवस्थामा खोटाङबजारबाट जीप झिकाएर उदयपुरको गाईघाट लैजाने क्रममा उदयपुरको रानीबास पुग्दा सरिताको २०७६ पुष १७ गते राती ११ बजे मृत्यु भएको आफन्त कृष्णबहादुर बिकले बताउनुभयो । बिहान ११ बजेदेखि अधिक...

ट्राफिकले जरिवाना तिराएपछि रि’साएका विकासले आफ्नो मोटरसाइकलमा आ’गो लगाइदिए

ट्राफिकले जरिवाना तिराएपछि रि’साएका विकासले आफ्नो मोटरसाइकलमा आ’गो लगाइदिए
ट्राफिक नियम तोडेका कारण ट्राफिक प्रहरीले जरिवाना तिराएको रिमा एक युवकले आफ्नै मोटरसाइकल ज’लाइदिएका छन् । दक्षिण दिल्लीको ग्रेटर कैलाशमा बुधबार ती युवकलाई पुलिसले जरिवाना तिराएका थिए । यही रि’सले उनले आफ्नै मोटरसाइकलमा आ’गो लगाएका हुन् । ती युवकलाई बिना हेल्मेट मोटरसाइकल चलाएको आ’रोपमा जरिवाना तिराइएको थियो । प्रहरि भन्छन् उनले हेल्मेट नलगाइ सवारी साधन चलाएका थिए । बिना हेल्मेट मोटरसाइकल चलाइरह...

डाक्टरको लापरवाहीः घुँडा दुखेको औषधिले मिर्गौला बि’ग्रियो

डाक्टरको लापरवाहीः घुँडा दुखेको औषधिले मिर्गौला बि’ग्रियो
अन्नपुर्ण पोष्ट, काठमाडौं : घुँडा दुखेर अस्पताल पुगेकी एक महिलालाई डाक्टरले दिएको औषधिको असरले मिर्गौलामा खराबी देखिएपछि पीडित परिवारले अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ। झापा चारआली नगरपालिका–१३ की सुनम गौतमको मिर्गाैलामा खराबी देखिएपछि पीडित परिवार यतिबेला चि’न्ताग्रस्त छ। झापा बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा घुँडाको उपचार गराएकी सुनमको उपचार ...

बच्चा भएन भनेर बूढीले आफ्नै बहिनीसँग बिहे गराइदिइन्

बच्चा भएन भनेर बूढीले आफ्नै बहिनीसँग बिहे गराइदिइन्
- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे गरे। सुरूका केही दिन त हाँसखेलमै बिताए । वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरूमा एक खालको तनाव पैदा भयो। उनीहरूका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए। एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन्। उनले पनि सहजै स्वीकारे। अन्ततः राममायाले आ...

भारतीयलाई नागरिकता दिलाउन साक्षी बस्ने मेयरलाई मात्र २५ हजार जरिवाना !

भारतीयलाई नागरिकता दिलाउन साक्षी बस्ने मेयरलाई मात्र २५ हजार जरिवाना !
काठमाडौँ । भारतीय नागरिकलाई जन्मसिद्ध नागरिकता दिलाउन साक्षी बस्ने कटहरिया नगरपालिकाका प्रमुख९मेयर० सियाराम कुशवाहलाई रौतहट जिल्ला अदालतले २५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायधीश उमानाथ गौतमको एकल इजलासले कुशवाहसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको अदालतका उपसचिव गुणराज पराजुलीले जानकारी दिए । भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला बनकटवा प्रखण्ड ग्राम सेमरी चम्पारण घर भई हाल रौ...

यस कारण आउँछ डरलाग्दो सपना

यस कारण आउँछ डरलाग्दो सपना
कतिपय मानिस राती तथा बिहानको समयमा डरलाग्दो सपना देखेर निन्द्राबाट बिउँझिने तथा तर्सिने गर्छन् । डरलाग्दो सपना देखेपछि ब्युँझदा निधार तथा शरीरमा पसिना आएको, जिउ कपको तथा मुटुको ढुकढुकी बढेको पनि हुन सक्छ । कहिलेकहिँ सपना यति सम्म गहिरो हुन्छ कि ठम्याउन नै गार्हो हुन्छ सपना हो कि बिपनामा हो भनेर अनि बिपनामै पनि डर लागिरहेको हुन्छ । डरलाग्दा सपना देख्नुका विभिन्न कारणहरू छन् । तनावको कारणले ...

उपकुलपति नियुक्त गरी अन्यौल हटाउन सचेतक कार्कीको माग

उपकुलपति नियुक्त गरी अन्यौल हटाउन सचेतक कार्कीको माग
दुई तिहाइको सरकारले पूर्वाञ्चल विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएको नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले आरोप लगाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै कार्कीले विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै प्राज्ञिक क्षेत्रको मानमर्दन गरेको आरोप लगाएका हुन् । उनले उपकुलपति नियुक्त गर्न नसक्दा काम चलाउकै भरमा विश्वविद्यालय चलाउने अवस्था आएको बताए । विश्वविद्यालयमा ला...

आज पनि देशैभरी मौसम बदली दिनभरी पानी पर्ने

आज पनि देशैभरी मौसम बदली दिनभरी पानी पर्ने
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ । आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि ...

सुनसरीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू ,बलात्कार गरेकोआशंका

सुनसरीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू  ,बलात्कार  गरेकोआशंका
दुहबी÷सुनसरीको दुहबी ११ स्थित सिमरवोना गाउँमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू भएको छ । सिमरवोना गाउँ निवासी ३० बर्षिय अविवाहित महिला ममता कुमारी तव्दार आइतबार साँझ ६ बजे अचेत अवस्थामा भेटिएकी थिइन । उनको नोवेल अस्पतालमा उपचाररत वुधवार राती मृत्यू भएको हो । घाँस काट्न गएकी महिला अवेर साँझ सम्म घर न आएपछि खोजतलास गर्ने क्रममा आफ्नै घरदेखि ५० मिटर छेवमा रहेको एनसेल टावर छेवमै अचेत अवस्थामा अन...