छोरीलाई चढाएको स्कूल बसले कि’चेर आमाको दुःखद मृ’त्यु

छोरीलाई चढाएको स्कूल बसले कि’चेर आमाको दुःखद मृ’त्यु
पर्वत कुस्मा १३ घर भई हाल पोखरा १७ बिरौटामा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल (सुवेदी)का दुई छोरी छन् ।श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।सरिताको माइतीघर भने स्याङ्जा बाङ्सिङ हो। आफ्नै छोरी चढाएको स्कूल बसले कि’चेर सरिताले दुःखद मृ’त्युवरण गर्नुपरेको छ ।चालक र परिचालकको असावधानीले उनले ज्या’न गु’माउनु परेको प्रत्यक्षदर्शीको भनाई छ । सात वर्षकी जेठी छोरी समृद्धिलाई नजिकैको बालोदय ...

यसरी वित्तीय प्रणालीमा समस्या थपिदैं, पैसा अभाव झन चर्किदै

यसरी वित्तीय प्रणालीमा समस्या थपिदैं, पैसा अभाव झन चर्किदै
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्लो व्यवस्थाले वित्तीय प्रणालीमा समस्या थपिने भएको छ। राष्ट्र बैंकले ग्राहक पहिचान, संस्थागत र क्षेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ गरेपछि निक्षेपकर्ता समस्यामा पर्ने भएका छन्। एक बैंकरले बैंकमा यस्तो व्यवस्थाले निक्षेपकर्तालाई निरुत्साहित गर्ने बताए। ‘हामीले निक्षेपकर्तालाई पनि तीनपुस्ते विवरण भर्न लगाउनुपर्ने भएको छ। सम्पत्त...

उपसभामुख तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिदैँ

उपसभामुख तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिदैँ
काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिने हुनुभएको छ । बिहीबार दिने भनिएको राजीनामा शुक्रबारकालागि सरेको हो । संसद सचिवालयले आगामी पुस १४ गते सभामुख निर्वाचनकालागि तालिका बनाइसकेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख लिन उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभा...

इटहरीमा आगलागि, १७ लाख बढिको क्षति

इटहरीमा आगलागि, १७ लाख बढिको क्षति
इटहरी । बिहीबार राति इटहरीको हटिया लाईनमा भएको आगलागीमा १७ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ । इटहरी ६ मा रहेको सम्पद चौधरीको घरमा भएको आगलागीबाट २ वटा पसल जलेर नस्ट भएको इलका प्रहरी कार्यालय इटहरीको संचार विभागले जनाएको छ । आगो राति ४ वटा दमकलले नियन्त्रणमा लिएको थियो । दुहवी, सुन्दहरैचा, इटहरी र इनरुवाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसा...

सशस्त्र प्रहरीका इन्सपेक्टर र हवल्दार घुससहीत पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर र  हवल्दार घुससहीत पक्राउ
रूपन्देही /रूपन्देही मा घुससहीत सशस्त्र प्रहरीका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ परेका छन् । गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् । घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगे हात आय...

श्रीमानले विदेशमा कमाएको करोडौ लिएर श्रीमती अर्कै सगँ फरार

श्रीमानले विदेशमा कमाएको करोडौ लिएर श्रीमती अर्कै सगँ फरार
इटहरी । मनभरी सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागी २० बर्ष पहिले बिदेसिका लक्ष्मी कुमार गुरुङको सपना चकनाचुर भएको छ । मोरङ सुन्दरहरैचा १० विराटचौकका लक्ष्मीकुमारको श्रीमती गंगामाया गुरुङले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर भागे पछि अहिले विरत्तीएका छन । २० वर्ष पहिले साउदी अरब पुगेका लक्ष्मी बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना ...

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधँैको समस्या भएको छ”, पौडेलले भन्नुभयो । ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उहाँक...

७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने २१ वर्षिय उमेश पक्राउ

७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने २१ वर्षिय उमेश पक्राउ
उदयपुर / उदयपुरमा एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहिबार पक्राउ परेको छ । विशेष सुराकीको आधारमा फरार प्रतिवादी सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार २०७६ साउन ८ गते स्थानीय एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी सदालाई पक्राउ गरेको बताए । पक्राउ परे...

‘प्रहरी हूँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ

‘प्रहरी हूँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ
काठमाडौँ / ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरी...

सुनसरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सुनसरीमा  श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सुनसरी / सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका ...