राजधानीमै तीन बच्चा अपहरण, अपहरणकारी पक्राउ

राजधानीमै तीन बच्चा अपहरण, अपहरणकारी पक्राउ
काठमाडौँ ।  काठमाडौंको सामाखुसीबाट बुधबार तीनजना बच्चा अपहरण गर्नेलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ताका अनुसार मंसिर ३० गते सामाखुसीबाट रुपा (नाम परिवर्तन) नामक महिलाका तीन बच्चाको चिनेजानेकै आशिष सिजापतीले अपहरण गरेका हुन् । आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका बच्चाको अपहरण गरेका थिए । बच्च...

मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू

मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू
काठमान्डाैं / सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले भने, सन्दर्...

लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी

लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी
काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइला–बाफल क्षेत्रमा एउटा गोदाममा आगलागी भएको छ । लामखुट्टे मार्न प्रयोग हुने झोल पदार्थ (किटनाशक औषधि) उत्पादन गर्ने कम्पनीको गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । डिएसपी बोगटीका अनुसार अहिले जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकालगायतबाट ४ वटा दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ । ...

बच्चालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ

बच्चालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ
४ पुस, काठमाडौं । प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच्चा ...

२ लाख घुस लिने वडाध्यक्ष पक्राउ

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्र...

डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन पक्राउ

डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन पक्राउ
नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रे...

छ हप्तामा लगाउने खोप एकै पटक लगाउदा बालिकाको मृत्यु

छ हप्तामा लगाउने खोप  एकै पटक लगाउदा  बालिकाको मृत्यु
इलाम / इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ। एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको ल...

बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई डाक्टरलाई जेल सजाय

बालिका बलात्कारको गलत रिपोर्ट दिने  दुई डाक्टरलाई जेल सजाय
जनकपुर / जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिनेलाई दोषी ठहर गरेको छ । विशेष अदालतले मंगलबार डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ । अख्तियार ...

पेप्सी उत्पादक वरुण वेभरेजको कालोधन्दाः ६४ करोड ९६ लाख कर छली, सञ्चालक माथि तीन वर्ष कैद सजायको माग

पेप्सी उत्पादक वरुण वेभरेजको कालोधन्दाः ६४ करोड ९६ लाख कर छली, सञ्चालक माथि तीन वर्ष कैद सजायको माग
काठमाडौँ । ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडांै रुपैयाँ ठगी गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली गरेकाले त्यसविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्द...

प्रशासकिय अधिकृत माथि हतियार प्रहार

प्रशासकिय अधिकृत माथि हतियार प्रहार
रुकुम / रुकुम को आठविसकोट नगरपालिकाको नि. प्रशासकिय अधिकृत श्री राम बहादुर केसी र सुचना प्रविधि अधिकृत श्री गणेश चन्दलाई बुधबार बेलुकी धारिलो हतियार प्रहार भएको छ । कार्यलयको कामकाज सकेर कोठा फर्कने क्रममा हतियार प्रहार भएको हो  । हतियारको प्रहारबाट टाउकोमा चोट लागेर घाइते भएका निमित्त प्रमुख अधिकृतको ४ ओटा टाँका लगाइएको छ । उनीसँगै रहेका सुचना अधिकृत पनि घाइते भएको बताइएको छ । आठविसकोट नगरपालि...