वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो

वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो
काठमान्डाैं / सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ । सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले द...

चौधरी बनिन् साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला

चौधरी बनिन् साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला
काठमाडौँ । नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनी साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला हुन् । पोखराको माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ क...

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा
गण्डकी / गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् । प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्का शास्त्र अध्ययन संस्थान (आईओए...

धनकुटाको चौबिसे गाउँपालिकामा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिकामा  पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका-७ एक्लेबर स्थित राजारानी-मौनाबुधुक भित्रि कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुधबार बेलुकाको समयमा सोही गाउँपालिका-५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा लाइ सडकमा हिडीरहेको अवस्थामा को.२.च.३२२३ नंबरको पिकअप गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ ठक्कर दिने सवारी साधनको खोजतलाशम...

नुहाउँने क्रममा सप्तकोशी नदीमा डुबेर सेविता वेपत्ता

नुहाउँने क्रममा सप्तकोशी नदीमा डुबेर सेविता वेपत्ता
वराहक्षेत्र / सुनसरीको वराहक्षेत्र मन्दिर स्थित सप्तकोशी नदीमा नुहाउँने क्रममा,कटहरे गाउँपालिका वडा नम्बर ४ की सेविता भण्डारी कोईराला डुबेर वेपत्ता हुनु भएकी छिन् । बुधवार दिउंसो अन्दाजी ३ बजेर १४ मिनेटमा, वराह भगवानको मन्दिर नजिक रहेको कोकाह र कोशी नदीको संगम, नजिक १० मिटर उत्तरमा नुहाउने क्रममा कोईराला डुवेको, श्रीमान गया प्रसाद कोईराला लाई उद्धृत गर्दै, स्थाई प्रहरी चौकी वराहक्षेत्रका ईन्च...

प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज

प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज
काठमाडौं :  मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार बजे डिस्चार्ज भएका हुन्। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डा...

२६ वर्षीया भावना भट्टलाई उनकै परिवारले पेट्रोल छर्कि आगो लगाई हत्या

२६ वर्षीया भावना भट्टलाई उनकै परिवारले  पेट्रोल छर्कि आगो लगाई हत्या
डोटी जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन्। उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घ...

भोक्राहा नरसिंह गाउँपालिकाले प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित सडकको डीपीआर प्रकृया अघि बढाए

भोक्राहा नरसिंह गाउँपालिकाले  प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित  सडकको डीपीआर प्रकृया अघि बढाए
इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नो क्षेत्रका प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित सबै सडकको डीपीआर गर्ने प्रकृया अघि बढाएको छ । चिरौली चौकदेखि नहर चौकसम्म र बाबा पेपर मिलदेखि उत्तर तर्फ अकाहा बजार सम्मको सडक मात्रै कालोपत्रे रहेको भुटाहाबाट फूल चोकसम्म हुलाकी मार्गअन्र्तगत कालोपत्रे सडक निर्माण अघि बढीरहेको अवस्थामा गाउँपालिकाले बाँकी रहेका सबै वडालाई जोड्ने मुख्य बाटोहरुलाई काल...

 सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

 सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
  सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
नवलपरासी को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् । गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए । घाइते गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उप...