निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर २ वर्ष थप

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर २ वर्ष थप
निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको छ। यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । आज (बिहीबार) सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका...

उर्लाबारीको बेतनी सिमसार भित्रको होटलमा आगजनी

मोरङको उर्लाबारी २ स्थित बेतनी सामुदायिक वन भित्र रहेको टहरा निमार्ण गरि बनाएको ९ वटा ‘छाप्रो होटल’ मा बुधबार मध्यराती अज्ञात समूहले आगो लगाइ दिएका छन् । २७ वटा फुसको छानो लगाएर बनाएको छाप्रो होटल मध्ये ९ वटा टहरा भएको होटल जलेर पूर्ण रुपमा नष्ट भएको बेतनी सामुदायिक वनका अध्यक्ष भिम राईले जानकारी दिए । ‘बधुबार राती मध्ये राती ११ बजे सिमसार भित्र रहेको टहरामा आगोला...

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ । यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधब...

प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ गम्भिर घाइते

बिहिबार बिहान प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा  जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जादैँ गरको  ग १ च ५२४९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु तीन जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेर उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ...

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ ।  जिल्ला अदालत ललितपुरले मृगौला तस्करीको आरोप लागेका ५ जनालाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले निदान अस्पतालको मृगौला प्रत्यारोपण समितिका चार सदस्यसहित मृगौला लिने शंखरलाल लामालाई पनि थुनामा पठाउन आदेश दिएको हो । समितिमा अस्पतालको प्रशासन प्रमुख विपेन्द्र प्रधान, अस्पतालका चिकित्सक डा। राजेश पन्त, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र आले अनि अस्पताल...

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमान्डाैं / निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकला...

बिराटनगरमा भारतबाट महिला ल्याएर यौन धन्दा

बिराटनगरमा भारतबाट महिला ल्याएर यौन धन्दा
बिराटनगर / वेश्यावृतिमा लगाउनका लागि महिलालाई भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्याउँदै महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाज पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रियाज विराटनगर महानगरपालिका–१५ ...

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं– सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा ...

चितवनमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

चितवनमा  बालिका बलात्कारको आरोपमा माडी ब्रह्मपुरीबाट एक शिक्षक पक्राउ परेका छन् । स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्भसिंह बि.क.लाई गत साेमबार नै  पक्राउ गरेपनी प्रहरीले बुधबारमात्र सार्वजनिक गरेको हो । उनी स्थानीय विद्यालयमा शिक्षण गरिरहेका पुराना शिक्षक हुन् । बि.क.लाई  घरबाटै नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
मोरङ र सुनसरीका दुइ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका धरान उप-महानगरपालिका-६ का २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा निजले मोटरसाईकलको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद भएको थियो । लागुऔषध सहित ...