पाँचथरमा बोक्सी भन्दै ससुराद्धारा बुहारीलाई डाम्ने प्रयास

पाँचथरमा बोक्सी भन्दै ससुराद्धारा बुहारीलाई डाम्ने प्रयास
 पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा ससुराले आफ्नै बुहारीलाई बोक्सी भन्दै डाम्ने प्रयास गरेका छन् । छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर ससुरा कान्तप्रसाद गिरीले आफूलाई डाम्न खोजेको बुहारी पूजा भारतीले बताएकी छिन् । यस अघिका समयमा पनि आफूमाथि कुटपिट भएको र आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिए पनि तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको ...

प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट नोबेल शिक्षण अस्पतालमा उपचार हुदै,

प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट नोबेल शिक्षण अस्पतालमा उपचार हुदै,
प्रेमीका अरु सँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ । निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी...

ओली र प्रचण्डको सहमति प्रदेश ५ को राजधानी दाङ

ओली र प्रचण्डको सहमति प्रदेश ५ को राजधानी दाङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार...

क्याम्पसका प्रथम हुने कविता सरकारी जागिर खाएर अधिकृत बन्न चाहन्थिन् तर बिच बाटोमै टुट्यो सबै सपना !

क्याम्पसका प्रथम हुने कविता सरकारी जागिर खाएर अधिकृत बन्न चाहन्थिन् तर बिच बाटोमै टुट्यो सबै सपना !
 दोलखा : आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा ज्या’न गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् । दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा निधन भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सु...

एक्कासि बेहोस भएको प्रहरी निरीक्षक अभिशेकको उपचारका क्रममा मृत्यु

एक्कासि बेहोस भएको प्रहरी निरीक्षक अभिशेकको   उपचारका क्रममा मृत्यु
सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले ब...

कुवामा डुबेर पुरुषको मृत्यु

कुवामा डुबेर पुरुषको मृत्यु
कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए । कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर...

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार
वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ । एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पुष्टि पर्सा प्रहरी प्रमुख सोमेन्...

स्यालको टोकाइबाट १६ घाइते

स्यालको टोकाइबाट १६ घाइते
  सिरहा / स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थाले...

कार दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते

कार दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते
अर्घाखाँची / सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइ...

छत भत्किएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

छत भत्किएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते
  गुलरिया / गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् । घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भि...