अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !
बाल्टिमोर -अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल रहेका छन् । बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई खबर गरिएको हो । पछि प्रहरीले कपि...

साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार

साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार
बझाङ। बझाङ घर भई हाल भारतको फरिदावादमा रोजगारी गर्दै आएका एक युवकले साढे ३ लाखभन्दा बढी नगद र ६ तोला सुनसहित काकी र बहिनी लिएर फरार भएका छन् । बझाङको थलारा गाउँपालिका– २, दंगार्जी घर भएका धनबहादुर थापाले उक्त परिमाणको सुन र नगदसहित भारतको फरिदावादमै बस्दै आएकी काकी नाता पर्ने मीना थापा र उनकी छोरी ३ वर्षीया सिम्रन थापालाई लिएर बेपत्ता भएका हुन् । रतमा रोजगारीका लागि आएका नेपालीहरूले नाता–रगत नह...

संसदीय उपसमिति मेडिकल माफियाको प्रभावमा, प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश

संसदीय उपसमिति मेडिकल माफियाको प्रभावमा, प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश
मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको छ। शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग अवैध शुल्क असुलेको ठहर गर्दै केही मेडिकल कलेजको सम्बन्धन खारेजीको सिफारिस गर्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेकोमा यो सन्दर्भ अन्तिम प्रतिवेदनबाट हटाएको ...

६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल !

६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल !
काठमाडौं। कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ । कर्मचारी समायोजन सम्पन्न भएसँगै हाल प्रदेशमा १३ हजार १२८ र स्थानीय तहमा ४३ हजार ८०७ कार्यरत छन् । प्रदेशमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि आवश्यक ‘प्रदेश निजामती सेवाको आधार र मापदण्डसम्बन्धी ऐन’ र स्थानीय तहमा कार्यरत कर्म...

भारतले दोहोर्‍यायो तल्लो अरुण निर्माणको प्रस्ताव

भारतले दोहोर्‍यायो तल्लो अरुण निर्माणको प्रस्ताव
काठमान्डाै/ भारतले ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई दिन आग्रह गरेको छ । भारतीय सरकारको लगानी रहेको सतलज निमगले अरुण तेस्रो निर्माण गरिहेको र सोही कम्पनीले ४०० मेगावाटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका छन् । ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौँम...

गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे

गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे
वीरेन्द्रनगर / वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झुण्डिएर...

चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प

चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प
काठमान्डाैं / सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ । ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् । शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता ...

काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ

काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ
काठमाडौं– काठमाडौंको गोलढुंगामा प्रहरीले गोली प्रहार गरी गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको खोजी सूचीमा रहेका गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई  उनले कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनाए ।   ...

दुवै हात गुमेका कृष्णले जव रूपालाई पहिलोपटक अंगालो मार्दा रुवाबासी चल्यो

दुवै हात गुमेका कृष्णले जव रूपालाई पहिलोपटक अंगालो मार्दा रुवाबासी चल्यो
सामाजिक संजालमा रमाउनुहुने नेपालिको लागी कृष्ण ओलि र रुपा मगर कुनै नौलो नाम हैन । उनिहरुको मायाको तारिफ गरेर सायद कोहिपनी थाग्दैन। बिवाह गरेको बर्ष दिनमै दुबै हात र खुट्टा गुमाएका कृष्ण अहिले मज्जाले हिड्न र हात हल्लाउन सक्ने भएका छन् । हात हाल्न मुम्बई गएका यि दम्पती गए राती नेपाल फर्केका हुन् । कृष्णको एक हात मज्जाले चल्ने भएको छ । उनले दाहिने हात आफ्नो सेन्स अनुसार चल्न मिल्ने हात हालेका हुन...

दशैं–तिहार अगाडि सार्वजनिक सवारीको भाडा नबढ्ने

दशैं–तिहार अगाडि सार्वजनिक सवारीको भाडा नबढ्ने
काठमाडौं– सरकारले दशैं अगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि...