सय करोडको सडक निर्माण नसक्दै भत्कियो

सय करोडको सडक निर्माण नसक्दै भत्कियो
काठमान्डाै / एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो । जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थिय...

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

मिलेसम्म रिलेसन, नभए साइबर अपराध
काठमान्डाैं / महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले ...

२० करोड लगानीमा दुई रंगशाला बन्दै

२० करोड लगानीमा दुई रंगशाला बन्दै
सिन्धुली / सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए । ३ ...

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा
काठमान्डाै / एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको ...

सुन्दरहरैचाको चौथो नगरसभा सम्पन्न

सुन्दरहरैचाको चौथो नगरसभा सम्पन्न
मोरङको सुन्दरहरैचा नगरपालीका अन्तर्गत बिहीबार नगरपालीकाका मेयर शिव प्रशाद ढकालको अध्यक्षतामा   चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ । नगरसभाले यो आर्थिक वर्षको सामाजिक सुरूक्षा तर्फ १८ करोड रकम बिनियोजन गरेको छ ।  त्यसैगरी यसै बर्ष देखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धि नीति ल्याइने जनाइएको छ । उक्त नीतिले नगर क्षेत्रमा हुने साना तथ...

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा
यो घटना पनि चितवनमा नै घटेको हो , धादिंगको छेपांड गाऊँका रबि सेढाईं केहि बर्ष अघि दुई चार पैसा कमाउन भनेर मलेशिया गएका थिए। मलेशियाबाट रबिले लुरुलुरु श्रीमतीलाई पैसा पठाए तर नेपाल फर्कंदा रबि रित्तै भए किनकि उनले पठाएको पैसा सबै खर्च भैसकेको थियो। आफुले दुख गरेर पठाएको पैसा त्यसरी स्वाहा भएको थाहा पाएपछि रबि सेढाईं पीरले रन्थनिए। बाबु आमालाई श्रीमतीले दिएर खर्च भयो कि भनेर चितवन भण्डारा ग...

सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन

सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन
काठमाडौं- अर्घाखाँची जिल्लाको साबिक गोखुंगा हाल मालारानी ९ सेपाने निवासी एल. बि. पुनको सडक दुर्घटनामा मृत्यु भएको छ । भदौ १९ गते साँझ मृत्यु भएको छ। बिहिबार सांझ सडक दुर्घटनामा पुनको निधन । आफैले चलाईरहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको थियो। कलाकारितालाई व्यावसायिक रूपमा अङ्गालीरहेका पुनको मोटरसाइकल दुर्घटना भईवीर अस्...

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो
  वीरगन्ज– एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो । शुक्रबार बिहान ६ बजेतिर वीरगन्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । स्थानीय त्रिभुवन माविमा कक्षा ९ मा अध्ययनरत खातुनमाथि २...

विप्लवको निसानामा शैक्षिक संस्था : सुनसरीको दुई शैक्षिक संस्थामा बम विस्फोट

विप्लवको निसानामा शैक्षिक संस्था : सुनसरीको दुई शैक्षिक संस्थामा बम विस्फोट
इटहरी/ प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् । बिहीबार मध्यराती विप्लव समूहले सुनसरीको इटहरी उपमहानगरपालिका स्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिका स्थित दिल्ली पब्लिक स्कुलमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सुनसरीमा रहेको सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहि...

झापामा आफ्नै शरिरमा आगो लगाई भारतीय नागरिकले गरे आत्महत्या

झापामा आफ्नै शरिरमा आगो लगाई भारतीय नागरिकले गरे आत्महत्या
  झापा / झापामा एक जना भारतीय नागरिकले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकमा रहेको प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक बिश्वनाथ बरमनले आत्महत्या गरेका हुन् । बिहिवार दिउँसो साँढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नै शरिरमा आगो लगाएर आत्महत्य...