सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो
शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ८ रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार १ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार चाँदीको प्रतितोला ...

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो
सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० र तेजाबी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ रहेको थियो । बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्...

तोलामा तीन सयले घट्यो सुनको मूल्य

तोलामा तीन सयले घट्यो सुनको मूल्य
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार एक सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुल...

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
मंगलबार(आज) सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावीको सुनको मूल्य आज ९५ हजार १०० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रही १ हजार २२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै
 मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज मंगलबार (साउन १७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइएको छ । यता, मन्दाकिनी आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यो आइपीओमा १ अर्ब ८० करोड ८१ ला...

सुन तोलामा ४ सय रुपैयाँले घट्यो

सुन तोलामा ४ सय रुपैयाँले घट्यो
सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २०...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
 नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलाको ९३ हजार ५०० मा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले वृद्धि भएर एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महास...

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बिक्री खुला

मन्दाकिनी हाइड्रोपावरको  आइपीओ बिक्री खुला
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबार साउन ९ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १२ गतेसम्म ...

आज राप्ती हाइड्रोको आइपीओ बाँडफाँट

आज राप्ती हाइड्रोको आइपीओ बाँडफाँट
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओ आज सोमबार (साउन ९ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । उनिहरु सबैले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आइपीओमा कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असार २९ गतेबाट साउन...

श्वेत–गंगाको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

श्वेत–गंगाको आईपीओमा आवेदन दिने अन्तिम दिन आज
श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको  छ। कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख  हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ...