बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार २१० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।