मंगलबार(आज) सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावीको सुनको मूल्य आज ९५ हजार १०० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रही १ हजार २२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया