सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो
पछिल्लो केही दिनयता लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढेकोे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण...

आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य बुधबार ९३ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेर ११ सय ५५ रुपैयाँमा क...

श्वेत–गङ्गा हाइड्रोपावरको आइपीओ खुला

श्वेत–गङ्गा हाइड्रोपावरको आइपीओ खुला
श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो कम्पनीले जारी पूँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । सार्वजनिक आह्वान पत्रानु...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। छापावाल सुनको आजको बजार मूल्य ९३ हजार ६०० प्रतितोला कायम भएको छ। यस्तै तेजाबी सुनको बजार मूल्य ९३ हजार १०० प्रतितोला कायम भएको छ। यस्तै महासङ्घका अनुसार आज चाँदीमा भने पहिलेको भन्दा १५ रुपैयाँ वृद्धि भएको छ। चाँदी आज तोलामा एक हजार १६० रुपैयाँ कायम भएको छ। पछिल्लो केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । असार २१ ...

सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ

सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ
शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तोलामा २०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । मंगलबार छापाव...

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य
साताको छैठौं दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार स्थिर रहेर ९४ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा...

सुनको भाउ १४ सयले घट्यो

सुनको भाउ १४ सयले घट्यो
बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ । सुनको मूल्यमा एकैदिन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ६ र तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार प्रतितोला छापावाला सुन ९६ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि सुनको भाउ तोलामा ...

एकै दिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकै दिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य
सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ ।...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा ...