फेरि आजपनि प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

फेरि आजपनि प्रतितोला ९०० ले घट्यो सुनको मूल्य
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ  । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।  

सुनको मूल्य तोलामा ९०० रुपैँयाले घट्यो

सुनको मूल्य तोलामा  ९०० रुपैँयाले घट्यो
नेपाली बजारमा बिहीवार सुनकाे मूल्य घटेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९३ हजार ५०० तोकिएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

सुन प्रतितोला पाचँ सय रुपैयाँले बढ्यो

सुन प्रतितोला पाचँ सय रुपैयाँले  बढ्यो
आज मंगलबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला पाचँ सय रुपैयाँले बढेको हो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
शुक्रबार(आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । हिजो विहिबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी ...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो
सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) छापावाला सुन प्रतितोला एक हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
बुधबार (आज) सुनचाँदीको मूल्य बढेको छ । सुन आज प्रति तोलामा ६०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य पनि प्रति तोला ५ रुपैयाँले बढी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।