सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको ...

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । वृद्धि भएको मूल्यअनुसार आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा क...

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा  ९ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारो...

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला
न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कि...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
आज सुन तोलामा १०० रुपैयाँले घटेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ । मङ्गलवार सुनको मूल्य तोलामा तीन सयले गिरावट आएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेक...

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सोमबार तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ

आज सुनको मूल्य  प्रतितोला ८९ हजार रुपैयाँ
आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८९ हजार रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । आज १० रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ८९ हजारमा कारोबार हुने भएको छ । यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चादी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

सुनको मूल्य तोलामा ५०० रूपैयाँले घट्यो

सुनको मूल्य  तोलामा  ५०० रूपैयाँले घट्यो
आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।