नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य बिहिबारको भन्दा २ सय रुपैयाँले बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया