आज सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८९ हजार रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । आज १० रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया