नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया