रहेनन् लोक गायक लामा

रहेनन् लोक गायक लामा
वरिष्ठ कलाकार एवम् लोक गायक जयनन्द लामाको निधन भएको छ । हास्य कलाकार शिवहरि पौडेलले लामाको निधन आज (बुधबार) बिहानका राति २ बजेतिर भएको जानकारी दिए । उनका अनुसार सुटिङबाट घर फर्किएर सवारीसाधन पार्किङ गर्ने क्रममा लामा त्यहीँ ढलेका थिए । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृङ्खलामा अभिनयसमेत गरेका छन् । मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा उनको अभिनय छ । लामाले पछिल्लो...

सलमान खान वैशाख ३ गते नेपाल आउने

सलमान खान वैशाख ३ गते नेपाल आउने
भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्। सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ। दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ। आयोजकमध्येका एक सीमान्त गुरुङले स...

बोके दाह्रीको ‘सररर इन्जिने गाडी’ सार्वजानिक (भिडियो सहित)

बोके दाह्रीको ‘सररर इन्जिने गाडी’ सार्वजानिक (भिडियो सहित)
 पुर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । ‘सररर इन्जिने गाडी’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । श्रीकृष्ण लुईटेल (बोके दाह्री) र मनिषा पोखरेलको स्वर रहेको गीतमा शब्द र संगित पनि लुईटेलकै रहेको छ । उक्त गीतमा जोनी योञ्जनको एरेन्ज रहेको छ । सुमन योन्जनको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै अन्जली माझी, र...

शितोस्ना खड्काले जितिन विराटनगर लिटल प्रिन्स एण्ड एन्जलको ताज

शितोस्ना खड्काले जितिन विराटनगर लिटल प्रिन्स एण्ड एन्जलको ताज
 विराटनगर /  एल एण्ड सि मोडेल एजेन्सी ले आयोजना गरेको विराटनगर लिटल प्रिन्स एण्ड एन्जल २०७८ को उपाधि शितोस्ना खड्काले जितेको छिन । जित सँगै उनले १५ हजार नगद पुरस्कार ट्रफि साथै प्रमाण पत्र प्राप्त गरिन । यस्तै सनिशा शाक्य दोस्रो र शुग्यानी बुढाथोकी तेस्रो भएका छन् । उनीहरूले क्रमशः १० हजार नगद ट्रफि तथा प्रमाणपत्र र ५ हजार नगद ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बिहिबार...

प्रियंकालाई पतिको नामबाट आपत्ति

प्रियंकालाई पतिको नामबाट आपत्ति
बलिउडदेखि हलिउडमा समेत ख्याति कमाएकी अभिनेत्री प्रियंका चोपडा आफूलाई सञ्चारमाध्यमले निक जोन्सकी पत्नी भनेर सम्बोधन गरेको भन्दै सञ्चारमाध्यमका साथ रुष्ट भएकी छिन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई निक जोन्सकी पत्नी भनेर समाचार प्रसारण गरेपछि उनले आफ्नो इन्स्टाग्राम खातामा उक्त समाचारको स्क्रिन शट राख्दै आफ्नो बेग्लै परिचय हुँदाहुँदै पनि आफूलाई पतिको नामबाट सम्बोधन गरेकोमा प्रश्न गरेक...

मिस ग्राण्ड नेपाल’ ताजको लागि १६ युवतीको प्रतिष्पर्धा, १० गते ग्राण्ड फिनाले

मिस ग्राण्ड नेपाल’ ताजको लागि १६ युवतीको प्रतिष्पर्धा,  १० गते ग्राण्ड फिनाले
इटहरी/ कोरोना महामारी साम्य हुदै गएपछि प्राय: सबै क्षेत्रहरु यतिबेला खुल्ला भैसकेको छ । हाल सौन्दर्य प्रतियोगिताको क्षेत्र पनि खुल्ला भएसंगै यतिबेला देशैभर विभिन्न नाममा सौन्दर्य प्रतियोगिताहरु भैरहेको छ । यस्तैमा 'मिस ग्राण्ड नेपाल' को चौथो सिजन पनि अन्तिम चरणमा पुगेको छ । अर्थात प्रतियोगिताको केहि दिनअघि ट्यालेण्ट राउण्ड सम्पन्न भएसंगै अब फ़ाईनल कार्यक्रम पनि केहि दिनमै गरिने आयोजकले जनाएक...

मुन्द्रेको कमिडी क्लबको स्थानमा अब नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’

मुन्द्रेको कमिडी क्लबको स्थानमा अब नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’
मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमिडी क्लब’ कार्यक्रम निर्माणको घोषणा गरेको छ। अढाइ वर्षदेखि प्रसारण हुँदै आएको जितु नेपाल संचालित सो सोमबारदेखि बन्द भएको हो। जितुले पत्रकार सम्मेलन आयोजना गर्दै सो बन्द हुनुमा फुलन्देको आमा अर्थात उमेश राईलाई दोषारोपण गरेका थिए। साथै, उनले कि एडभर्टाइजिङले पनि आफूलाई धोका दिएको बताएका थिए। अ...

वर्कसप सकिएपछि मलिकाले छाडिन् ‘सत्यम्’

वर्कसप सकिएपछि मलिकाले छाडिन् ‘सत्यम्’
पछिल्लो समय नेपाली म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी मोडल तथा नायिका मलिका महतले चलचित्र ‘सत्यम्’मा काम नगर्ने भएकी छन् । मलिकाले पढाइको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् । चलचित्र ‘सत्यम्’को तिहार अगाडि वर्कसप पनि भएको थियो । वर्कसपमा अभिनेता राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, नायिका मलिका महत लगायत सहभागी थिए । चलचित्रको टिम छायांकनको अन्तिम चरणमा रहेको समयमा मलिकाले यो चलचित्र छाडेकी ...

‘सत्यम्’मा राजेशकी प्रेमिका नीलम

‘सत्यम्’मा राजेशकी प्रेमिका नीलम
तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाँडै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका मलिका महत प्रेमी-प्रेमिकाको रुपमा देखिँदैछन् । यस्तै, चलचित्रमा खलपात्रको रुपमा नायक अनुपविक्रम शाहीले काम गर्दैछन् । चलचित्रका लागि राजेश हमालको अपोजिटमा दुई नायिकाको आवश्यकता पर्ने निर्देशक शंकर कार्कीले बताए । उ...

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट
गायिका इन्दिरा जोशीले  इन्गेजमेन्ट गरेकी छन्।  जोशीले हेलिकप्टरमा खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन्। इन्दिरा स्वयम्ले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सम्बन्ध पक्का गरेकी हुन् । उनले प्रस्ताव राखेको भिडिओ साथै तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।     ...