आस्थालाई दिपकको पत्र,प्रहरी जवान बहिनी संग तिमि माग माफ़ी
पछिल्लो समय चर्चा र विवादमा रहेकी गायिका हुन्, आस्था राउत । एयरपोर्टमा महिला प्रहरी माथि आफुलाई दुर्व्यावाहर भएको भन्दै आक्रोशित हुदै सामाजिक संजालमा लाईभ आएकी आस्थालाई अहिले लाइभ भिडियो नै भारी पर्दै आएको छ। एयरपोर्टको सिसिटिभी फुटेज बाहिरिएसंगै आस्थाको शैली माथि नै प्रश्न चिन्ह उठीरहेको छ। उनि लाईभ आएर आफ्ना अभिव्यक्ति दिईरहेकी छिन् भने प्रहरी उनि विरुद्ध कारवाही गर्ने तयारीमा रहेको छ।
सामाजिक ...









![पूजाको जवानी [२२ तस्बिरमा हेर्नुहोस]](http://panchakoshitimes.com/wp-content/uploads/2020/01/Good-400x250-300x200.jpg)

