नेपाली युवा युवतीले यसरी खोज्दै छन् से’क्स पार्ट’नर
अहिलेकाे समयमा से’क्स पार्ट’नर खोज्न कहिले ठमेल, कहिले धरान त कहिलो पोखरा । जहाँ सम्भावना देख्थे काठमाडौं, बानेश्वरका रमेश पुडासैनी (नाम परिवर्तन) त्यहीँ पुग्थे । अकस्मात ६ महिनादेखि पार्ट’नरको खोजीमा उनको दौडधुप थामिएको छ । उनको बानी सुर्धिएको भने हैन । उस्तै छ । माध्यम भने फेरियो ।
पेसाले कपडा व्यापारी उनका लागि सहयोगी बन्यो प्रविधि । जसले प्रारम्भ ग¥यो उसले साथी खोज्न सरल होस् भनेर मोबाइ...